भागबण्डा माग्दै सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड

महेन्द्रनगर – कञ्चनपुरको महेन्द्रनगरस्थित सुदूरपश्चिम विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयमा एक विद्यार्थी सङ्गठनले शुक्रबार दिउँसो तोडफोड गरेको छ । नेकपा समाजवादीनिकट अनेरास्ववियुका विद्यार्थी नेताले परीक्षा नियन्त्रण कार्यालयमा तोडफोड गरेका हुन् ।...

बझाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु एक जनाको अवस्था गम्भीर

बझाङ – बझाङमा जङ्गली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ ।भने एक जनाको अवस्था चिन्ताजनक रहेको छ । बझाङको जयपृथ्वी नगरपालिका नौरा घर भएका स्थानीय लक्ष्मण कडायतकि सात बर्षिया...

जयपृथ्वी नगरपालिका -१ मा भैंसी पुर्णिमा सम्पन्न

बझाङ – जयपृथ्वी नगरपालिका वडा नम्बर १देखि ७वडाका बासिन्दाले धार्मिक तथा पर्यटकिय स्थल बेताल मन्दिरमा धुमधामका साथ भैंसी पूर्णीमा मनाएका छन् । जयपृथ्वी नगरपालिका वडा नं १को वडा कार्यालय नजिकै...

कैलालीमा बन्दुक, गाेली र बारूदसहित चार जना पक्राउ

धनगढी – कैलालीमा बन्दुक, गाेली र बारूदसहित प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ । गएराति लम्कीचुहा नगरपालिका-१ काे भुरुवाबाट इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएकाे टाेलीले हतियारसहित चार जनालाई पक्राउ गरेकाे...

पत्रकार र सरोकारवाला बिच लैङ्गिक समानताका सम्बन्धी छलफल

बझाङ – बझाङमा आज लैङ्गिक समानताका सवाल सम्बन्धी पत्रकार र सरोकारवालाबीच छलफल भएको बुधवार सदरमुकाम चैनपुरमा दलित सहयोग समाजको आयोजना र यूनाईटेड मिसन टू यूएमएन बझाङको आर्थिक सहयोगमा सञ्चालित समान...

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु

धनगढी – कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । मंगलबार दिउँसो बेलडाँडी गाउँपालिका-१ को हुलाकी राजमार्गमा सुुुपप्र०२००३प ७२११ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३६ वर्षीय...

बैतडीको जहाज नचल्ने विमानस्थल बन्यो टिकटक बनाउने थलो

बैतडी – बैतडीको पाटन विमानस्थलमा हवाई सेवा बन्द हुँदा यहाँका नागरिकलाई समस्या भएको छ । गएको डेढ वर्षदेखि विमानस्थल बन्द हुँदा उनीहरू हवाई सेवा उपभोगबाट वञ्चित हुँदै आएका हुन् ।...

शुक्लाफाँटामा लामो समयदेखि विद्यालय निरीक्षक प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा

कञ्चनपुर – उपसचिवको दरबन्दी रहेको कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा झण्डै दुईबर्षदेखि विद्यालय निरीक्षकले प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हालेका छन् । बिनि टिकेन्द्रराज भट्टले हाल प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका छन्...

आफैमाथि मट्टीतेल छर्केर आत्मदाहको प्रयास गरेकी दार्चुलाकी सुनाको मृत्यु

काठमाडौँ  – दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी सुनाको मृत्यु भएको छ। प्रहरीका अनुसार धनगढी ल्याउने क्रममा शैल्यशिखर नगरपालिका–५ सेतकलाकी करिब ४५ वर्षीया सुना साउँदको मृत्यु भएको हो। गोकुलेश्वर अस्पतालमा सामान्य...

दार्चुलामा एक महिलाले गरिन् मट्टीतेल छर्केर आत्मदाहको प्रयास, यस्तो छ उनको स्वास्थ्य अवस्था

दार्चुला – दार्चुलामा आइतबार एक महिलाले आत्मदाहको प्रयास गरेकी छिन् । शैल्यशिखर नगरपालिका – ५ तल्लो सेतकला बस्ने ४५ वर्षकी कम्मान सिह साउदकी श्रीमती सुना साउदले विहान ११ बजेतिर शरिरमा...

दार्चुलाकी राजेश्वरी मृत्यु प्रकण : लटिनाथ क्याम्पसका स्ववियु सभापति पक्राउ, यस्तो भेटियो सुसाइड नोटमा

काठमाडौँ –  कैलालीकाे धनगढी उपमहानगरपालिका–३ चटकपुरमा बस्दै आएकी दार्चुलाकाे मार्मा गाउँपालिका–६ की २२ वर्षीया शिक्षिका राजेश्वरी डडाल मृत फेला परेकी छिन् । डडाल बिहीवार मृत फेला परेकाे प्रहरीले जनाएको छ ।...

गौरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा

काठमाडाैं – सुदूरपश्चिमेलीको धार्मिक, सांस्कृतिक एवं मौलिक चाड गौरा पर्वकाे अवसरमा सुदूरपश्चिम प्रदेशमा आज र भोलि गते सार्वजनिक बिदा दिइएको छ । जस अनुरूप भदौ ७ र ८ गते प्रदेशभर...