बझाङमा ६ वर्षीया बालिका बलात्कृत, ७० वर्षीय वृद्ध पक्राउ

बझाङ – बझाङमा ६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा ७० वर्षीय वृद्ध पक्राउ परेका छन् । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–२ का ७० वर्षीय धनगिरी सार्कीलाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।...

बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशील

बैतडी – मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीका ३१ मतदानस्थल अतिसंवेदनशीलको सूचीमा राखिएको छ । यहाँ रहेका एक सय २९ मतदानस्थलमध्ये ३१ स्थललाई अतिसंवेदनशीलको सूचीमा राखिएको...

कैलालीमा आगलागीबाट एक करोड बढी मूल्यका सामान नष्ट

कैलाली – कैलालीको गौरीगङ्गा नगरपालिका–१ चौमाला बजारका पसलमा गए राति आगलागी हुँदा झण्डै रु एक करोड मूल्य बराबरको मालसामान जलेर नष्ट भएका छन् । आगलागीबाट चौमाला बजारका बिष्णुकुमार पाण्डेको लुम्बिनी...

छठका लागि सिँगारिँदै धनगढीको मोहना घाट

कैलाली – सूर्य भगवानको पूजा गरी मनाइने छठ पर्वको तयारीका लागि धनगढीको मोहना घाट बेहुली झै सिँगार्न थालिएको छ । आस्थाको महापर्व मानिएको छठको तयारीका लागि धनगढीको मोहना घाट एक...

बैतडीमा देउसी भैलो बाट उठाएको रकम आर्थिक अवस्था कमजोर भएका लुहारलाई हस्तान्तरण

बैतडी – बैतडीको डिलासैनी गाउँपालिका वडा नम्बर ४ का युवा हरुले तिहारको उपलक्ष्यमा भाइटीकाको दिन केही समय निकालि देउसी भैलो खेल्दै त्यसबाट आएको रकम गरिव दु:खि लाई दिएका छन् ।...

दार्चुलाको अपिहिमालमा गर्भवती महिलाको हेलिकप्टरबाट उद्धार

दार्चुला – दार्चुलाको दुर्गम क्षेत्र अपिहिमाल गाउँपालिकाकी महिलालाई हेलिकप्टरबाट उद्वार गरिएको छ । सुत्केरी हुन नसकेको अवस्थामा वडा नं. ३ की निवासी २२ वर्षीया निर्मला धामीलाई हेलिकप्टरबाट उद्वार गरी सुर्खेत...

‘जग्गा बेच्दै धान किनेर खाने बढे’

टीकापुर – कैलालीको टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ। छलफल कार्यक्रममा सहभागीले आर्थिक गतिविधि बढेमा विकास सम्भव हुने भएकाले त्यसतर्फ ध्यानपर्ने बताए। छलफलमा भाग लिँदै सामाजिक...

दार्चुलामा जात्राको लहर सुरु, आज लटिनाथ मन्दिर बन्तोलीमा भव्य जात्रा लाग्ने

 दार्चुला – दार्चुलाको लेकम क्षेत्रका विभिन्न शक्ति पीठ तथा मन्दिरहरुमा जात्राको लहर सुरु भएको छ । जस अन्र्तगत आज शैल्यशिखर नगरपालिका वडा नं. ७ मा रहेको लटिनाथ मन्दिर बन्तोलीमा भव्य...

पश्चगामी कदमका विरुद्ध व्यालेटको लडाइँ हो : ओमप्रकाश पुन

चौमाला– केपी ओलीको असंवैधानिक कदमका विरुद्धमा पहिले सडकको लडाइँमा रहेका गठबन्धन दल अहिले भने व्यालेटको लडाइँमा रहेको नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य ओमप्रकाश पुनले बताएका छन् । मंगलबार गौरीगंगाको चौमालामा...

बैतडीको डिलासैनीमा चुनावी वाचा पुरा गर्दै सन्तोष : तिहारको दिन गाउँपालिकामा विजुली बल्यो

बैतडी – बैतडीको डिलाशैनी गाउँपालिकाको केन्द्र धामीगाउँमा बिजुली बत्ती बलेको छ । सोमबार साँझ लक्ष्मीपूजाको अवसर पारी गाउँपालिका कार्यालय र आसपासका क्षेत्रमा बिजुली बत्ती बालिएको हो । पालिका अध्यक्ष सन्तोषप्रकाश...

कैलालीका किसान धान भित्र्याउन व्यस्त

डोटी – तिहारमा घर झिलिमिली पारिएका छन् । कैलालीका किसान भने अन्नले घर भर्न खेतमै व्यस्त छन् । तिहारका समयमा जिल्लाका किसान धानबाली भित्र्याउन व्यस्त छन् । दीपावलीको रमझमसँगै सबैतिर देउसीभैलो...

कैलालीमा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

धनगढी – कैलालीमा घरको कोठामा बत्ती बाल्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका लक्ष्मी पूजाका लागि कोठा बत्ती बाल्ने क्रममा गौरीगंगा नगरपालिका वडानम्बर ५ को...