भीरबाट लडेर बैतडीमा एक महिलाको मृत्यु

बैतडी -बैतडीको पुर्चौडी नगरपालिकामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । पुर्चौडी ६ खठायतगाउँकी ३२ वर्षीया लिला खडायतको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । शनिबार दिउँसो...

एमाले सचिव भट्टको जिल्लामा एमाले निल

धनगढी – नेकपा एमालेका केन्द्रिय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टको गृह जिल्ला रहेको कैलालीमा नेकपा एमाले निल भएको छ । कैलालीमा नेकपा एमाले प्रतिनिधि तथा प्रदेश सभामै निल...

बैतडीमा जन्ती बोकेको जीप दुर्घटना

धनगढी – बैतडीमा जन्ती बोकेको जीप दुर्घटना भएको छ । शुक्रबार साँझ साढे पाँच बजेतिर पुर्चौंडीबाट जन्ती बोकेर गएको जीप सुर्नया गाउँपालिका– ८ पातलखोलामा दुर्घटनामा परेको हो । प्रहरीका अनुसार...

०७४ मा सुदूरपश्चिममा एक सिट जितेकाे कांग्रेस अहिले सबैभन्दा ठूलाे दल, कमजोर बन्दै एमाले

कैलाली – अघिल्लाे पटककाे निर्वाचनमा कांग्रेसले सुदूरपश्चिमबाट एक स्थानमा मात्रै जितेकाे थियाे । तर, यस पटककाे निर्वाचनकाे मतगणना जारी रहँदा कांग्रेसले ६ सिटमा जित हासिल गरिसकेकाे छ भने एक स्थानमा अग्रता...

रुकुमबाट जनार्दन शर्माले तय गरे चौथो पटक संसदको यात्रा

काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्मा प्रतिनिधिसभा निर्वाचनमा रूकुम पश्चिमबाट विजयी भएका छन्। उनले २६ हजार ५ सय ८८ मतान्तरले नेकपा एमालेका नन्दराम देवकोटालाई पराजित गरेका हुन्। शर्माले ३९ हजार ५...

कञ्चनपुर-१ मा एमालेका तारा लामा तामाङ विजयी, पुर्वमन्त्री विना मगर पराजित

काठमाडौँ- कञ्चनपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले) का तारा लामा तामाङ विजयी भएका छन्। तामाङले गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र) की नेत्री बिना मगरलाई चार हजार ९११ मत अन्तरले...

डडेलधुरा ‘क’मा खगराज भट्ट निर्वाचित

काठमाडौँ – डडेलधुरा प्रदेश क्षेत्र नम्बर ‘क’बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खगराज भट्टको जित निश्चित भएको छ । माओवादी केन्द्रका स्थायी कमिटी सदस्य तथा सुदुरपश्चिम प्रदेश ईन्चार्ज समेत रहेका भट्टले...

कञ्चनपुर-२ मा काँग्रेसका एनपी साउद निर्वाचित

कञ्चनपुर – कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार एनपी साउद प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार साउद २८ हजार १००...

कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी, एमालेका भट्ट पराजित

कैलाली – कैलाली–४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायर विजयी भएका छन्। नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ४३८ मतान्तरले पछि पार्दै बलायर निर्वाचित भएका हुन्। बलायरले २६ हजार १७१ मत...

बैतडी प्रदेश सभा (क) मा एमालेका सुरेन्द्र पाल विजयी

काठमाडौं  – बैतडी प्रदेश सभा (क) मा नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाल विजयी भएका छन् । स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीलाई १ हजार ८१३ मतले पछि पार्दै पाल विजयी भएका हुन्...

बैतडी प्रदेश सभा १ बाट एमालेका सुरेन्द्रबहादुर पाल अग्र स्थानमा, पछ्याउदै स्वतन्त्र उम्मेदवार

काठमाडाैं – बैतडी निर्वाचन क्षेत्र १ (१) बाट प्रदेश सभा सदस्यमा नेकपा एमालेका सुरेन्द्रबहादुर पाल अग्र स्थानमा देखिएका छन् । उनलाई स्वतन्त्र उम्मेदवार हरि मोहन भण्डारीले पछ्याइरहेका छन् । यस्तै...

दार्चुला प्रदेशसभा–१ बाट काँग्रेसका विक्रम धामी जीत नजिक, एमालेका जोशी २ हजार मतले पछाडी

काठमाडौँ – एक मात्र निर्वाचन क्षेत्र भएको दार्चुलाको प्रदेशसभा–१ बाट नेपाली काँग्रेसका विक्रम धामी जीत नजिक पुगेका छन् । नेकपा एमालेका हरदेव जोशीलाई १९ सय ७८ मतले पछि पार्दै धामी...