दार्चुलाको लेकमबाट एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार

तस्बिर : लोकेन्द्र कार्कीको फेसबुकबाट

दार्चुला – दार्चुलामा एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्दार गरिएको छ । शुक्रवार दार्चुलाको लेकम गाउँपालिका वडा नं. २ भाटाइजरकी ३३ बर्षिय पार्वती सार्कीको नेपाली सेनाको हेलिकप्टरबाट उद्दार गरि सुर्खेतको प्रादेशिक अस्पताल लगिएको छ ।

कृष्ण सार्कीकी ३३ वर्षीया श्रीमती पार्वती सार्कीको सुत्केरीपछि अत्यधिक रक्तस्राव भएपछि उता उपचार सम्भवन नहुने देखिएपछि उद्दार गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्