शुक्लाफाँटा नगरकार्यपालिकाको निर्णयप्रति नगरबासी असन्तुष्ट, सूचना उपलब्ध गराइदिन माग

मुकेशप्रसाद जोशी कंचनपुर- शुक्लाफाँटा नगर कार्यपालिकाको ८३ औँ बैठकले नगर प्रमुख दिलबहादुर ऐरलाइ क्षमा दिने निर्णय गरेपछि नगरबासी असन्तुष्ट बनेका छन् । कार्यपालिकाको बैठकले खप्तड शिक्षा सदन अन्यत्र सारिने विषयमा...

डोटीमा युवती बलात्कार गरेको आरोपमा ३१ वर्षीय एक युवक पक्राउ

डोटी – युवती बलात्कारका आरोपमा जोरायल गाउँपालिका–३ बरमका ३१ वर्षीय एक युवक आज पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय जोरायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार बलात्कारका...

सुदूरपश्चिमका विभिन्न नाकाबाट साउन र भदौमा मात्रै २५ हजार भित्रिए १० हजार नेपाली बाहिरिए

लामो समय भारतको वैंग्लोरमा डिर्पाटमेन्ट स्टोरमा सेकुरेटी गार्डको काम गर्दै आउनुभएका घोडाघोडी नगरपालिका १ का केशव भट्ट बैंग्लोरमा कोरोना सङ्क्रमण बढ्दै गएपछि काम छोडेर सपरिवार नेपाल आउनुभयो । साउनको अन्तिम...

बिद्यालय स्थानान्तरणकाे बिरोधमा नेकपाद्वारा शुक्लाफाँटा घेराउ, कार्यपालिका निर्णय सच्याएर कारबाहीको लागि सिफारिस

उपहार खबर संंवाददाता कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-१० मा अवैध रुपमा सञ्चालन गरिएको खप्तड शिक्षा सदनलाई बेलौरी नगरपालिकामा स्थानान्तरण गरिएको भन्दै बुधबार नेपाल कम्युनिष्ट पार्टी नेकपाले कारबाहीको माग गर्दै बिरोध प्रर्दशन तथा...

नेकपा शुक्लाफाँटाका भोलिदेखि हुने भनिएका आन्दोलनका कार्यक्रमहरु स्थगित

मुकेशप्रसाद जोशी, कंचनपुर कंचनपुर – नेपाल कम्युनिस्ट पार्टी, शुक्लाफाँटा नगरपालिकाको भोलिदेखि हुने भनिएका सम्पुर्ण आन्दोलनका कार्यक्रम स्थगित गरिएका छन् । शुक्लाफाँटा नगरपालिकामा खप्तड शिक्षा सदन स्थानान्तरण प्रक्रियामा भएको कमजोरीका दोषीहरुलाइ...

कञ्चनपुरमा बलात्कारको घटनामा लापरवाही गरेको भन्दै प्रहरी जवान नियन्त्रणमा

महेन्द्रनगर- कञ्चनपुरको इलाका प्रहरी कार्यालय बेल्डाँडीमा कार्यरत प्रहरी जवान रोहित रोकायालाई बलात्कार घटनामा लापरवाही गरेको भन्दै नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले उक्त घटनामा...

दार्चुला जिल्ला अस्पतालमा गर्भपतन गराउने बढे

दार्चुला- यहाँ सुरक्षित गर्भपतन गर्ने बढेका छन् । अस्थायी साधनको प्रयोग नगरी पछिल्लो समय जिल्लामा सुरक्षित गर्भपतन गराउने बढेका हुन् । विगतमा भारतीय बजारका मेडिकलमा गएर गर्भपतन गराउँदै आएकाहरु अहिले...

‘दोधारा-चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिमकै गौरवको योजना’

कञ्चनपुर – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सङ्घीय सांसद निरुदेवी पालले दोधारा–चाँदनीमा बन्ने सुक्खा बन्दरगाह सुदूरपश्चिम क्षेत्रकै गौरवको योजना भएको बताएका छन् । मङ्गलबार दोधारा–चाँदनीमा सुक्खा बन्दरगाहसम्बन्धी कार्यक्रममा उनले...

कञ्चनपुरमा ५ दिनसम्म बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार, घटना लुकाउन प्रहरीकै दबाब

कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको...

बैतडीमा स्वाब सङ्कलनका लागि हिँडेका स्वास्थ्यकर्मीमाथि कुटपिट

बैतडी – स्वाब सङ्कलन गर्न हिँडेका बैतडीका एक स्वास्थ्यकर्मीमाथि कुटपिट भएको छ । सिगास गाउँपालिकाको बल्लेखान आधारभूत स्वास्थ्य केन्द्रमा कार्यरत अहेब भूपेन्द्र बोहरामाथि सोमबार बेलुका कुटपिट भएको हो । बल्लेखान...

ब्राउन सुगरसहित कञ्चनपुरको सीमा क्षेत्रबाट दुई पक्राउ

कञ्चनपुर – कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र...

शिक्षकहरुले नै गरे छात्रामाथि बलात्कार, बच्चा जन्मेपछि सार्वजनिक

बैतडी – बैतडीका दुई शिक्षकमाथि आफ्नै विद्यालयमा अध्ययनरत एक छात्रालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लागेको छ । जिल्लाको दुुर्गम सिगास गाउँपालिकाका शिक्षकले नै आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोप...