महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...

कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

कञ्चनपुरको भीमदत्त नगरपालिका यतिखेर तनावग्रस्त भएको छ । जनप्रतिनिधिले महिलामाथि दुव्र्यहार गरेको भन्दै नगरपालिका तनावग्रस्त भएको हो । भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले होटलमा एक महिलामाथि...

सुदूरपश्चिमका नाकाहुदैँ स्वदेश फर्किनेका सङ्ख्या घट्दै

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र...

दार्चुलाको नौगाडमा रुखमा भुण्डिएको अवस्थामा एक महिला मृत फेला

गणेश सिंह धामी दार्चुला – नौगाड गाउँपालिकामा एक महिला जंगलमा रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । नौगाड गाउँपालिकाको वडा नं. २ का देवबहादुर महरकी श्रीमती अन्दाजी बर्ष ४२...

सशस्त्रले बनायो तिंकर भञ्ज्याङसम्म गोरेटो बाटो

काठमाडौं – दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका (बीओपी) सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा...

शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण

मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ । नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा...

सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडाैँ – सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिउँसो २ : ३० बजेसम्मको विवरण सार्वजनिक गरेको हो । जसमा कैलालीको टीकापुर नगरपालिकाका ३...

दार्चुलामा एकै दिन तीन ठाउँमा वीओपी स्थापना

रमेश खत्री, दार्चुला  दार्चुलाकाे चार स्थानमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर ३ लाली, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर ७ जोलजीवी, व्याँस...

सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि

सुदूरपश्चिम प्रदेशले नक्कली विवरण दिंदै आएको पुष्टि भएको हो । । प्रदेशको सामाजिक विकास मन्त्रालयले पठाउँदै आएको तथ्याङ्कमा असार १३ गतेसम्म सुदूरपश्चिम प्रदेशमा १४ शैयाको आईसीयू कक्ष र १० वटा...

नेपालमा २ हजार ६१ बालबालिकाहरुमा कोरोना संक्रमण, सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा

नेपालमा कोरोना संक्रमित बालबालिकाहरुको संख्या बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले १८ वर्ष मुनिका २ हजार ६१ जना बालबालिकाहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या...

बैतडीको पञ्चेश्वरमा बीओपी स्थापना, अध्यक्ष भन्छन् ‘नेपाली भएको अनुभुति भयो’

बैतडी – पञ्चेश्वरमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना भएको छ । बीओपी स्थापना भएपछि स्वराडबासीले खुसी व्यक्त गरेका छन् । मङ्गलबार पञ्चेश्वरको रोलघाटमा एक प्लाटुन नेपाल...