कञ्चनपुरमा एक जोडीले नहरमा हाम फाले, युवतीकाे जीवितै उद्दार, युवक बेपत्ता

कञ्चनपुरमा एक जोडीले नहरमा हाम फालेका छन् । प्रेम सम्बन्धमा रहेका जोडीले शुक्रवार विहान ११ बजेको समयमा भीमदत्त नगरपालिकाको भाँसीमा रहेको नहरमा हाम फालेका हुन् । भीमदत्त नगरपालिका वडा नम्बर...

शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकाले आधारभूत तहका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार चालू आवदेखि नगरपालिकाभित्र रहेका सामुदायिक र संस्थागत विद्यालयमा...

बैतडीका ८ महिने शिशु सहित सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिए (विज्ञप्ति सहित)

काठमाडौँ – सुदूरपश्चिममा ३० जना कोरोना संक्रमित थपिएका छन् । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा ३० जना कोरोना संक्रमित थपिएका हुन् । डोटीका १२ जना, कैलालीका...

कैलालीकाे दक्षिणी क्षेत्रका ३७ घर डुबानमा

कैलाली – वर्षासँगै नदीमा पानीको बहाव बढ्दा कैलाली जिल्लाको दक्षिणी क्षेत्रमा ३७ घर डुवानमा परेका छन् । जोशीपुर गाउँपालिकामा २० घर, बर्दगोरिया गाउँपालिकामा १६ घर घोडाघोडी नगरपालिकामा १ घर डुबानमा...

महिलामाथी दुर्व्यवहार गरेको आरोपमा वडा अध्यक्ष पक्राउ

कञ्चनपुर – भीमदत्त नगरपालिका–९ का वडा अध्यक्ष राम नाथलाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय महिलालाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनलाई पक्राउ गरेको हो । उनीमाथि मदिरा सेवन गरेर स्थानीय...

कञ्चनपुरको भीमदत्त तनावग्रस्त, वडाध्यक्षले हाेटलमा महिलालाई अंगालो हाल्दै ‘चुम्बन’ गर्न खाेजेपछि…

कञ्चनपुरको भीमदत्त नगरपालिका यतिखेर तनावग्रस्त भएको छ । जनप्रतिनिधिले महिलामाथि दुव्र्यहार गरेको भन्दै नगरपालिका तनावग्रस्त भएको हो । भीमदत्त नगरपालिका वडा नं. ९ का वडाध्यक्ष राम नाथले होटलमा एक महिलामाथि...

सुदूरपश्चिमका नाकाहुदैँ स्वदेश फर्किनेका सङ्ख्या घट्दै

लकडाउनको समयमा खुल्ला भएका सुदूरपश्चिमका मुख्य नाकाबाट जेठ २ देखि भारतमा गएका नेपाली आउने क्रम रोकेको छैन । रोजगारीका लागि भारतका विभिन्न शहरमा रहेका नेपाली लामो लकडाउनका कारण खान र...

दार्चुलाको नौगाडमा रुखमा भुण्डिएको अवस्थामा एक महिला मृत फेला

गणेश सिंह धामी दार्चुला – नौगाड गाउँपालिकामा एक महिला जंगलमा रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् । नौगाड गाउँपालिकाको वडा नं. २ का देवबहादुर महरकी श्रीमती अन्दाजी बर्ष ४२...

सशस्त्रले बनायो तिंकर भञ्ज्याङसम्म गोरेटो बाटो

काठमाडौं – दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका (बीओपी) सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ । सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा...

शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण

मुकेशप्रसाद जोशी, कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाको सुनवरा नदीमा १ करोडको लागतमा तटबन्ध निर्माण भइरहेको छ । नदीको उच्च जोखिममा रहेका ठाउँमा तटबन्ध निर्माणकार्य शुरु गरिएको छ । बर्षनी सुनबरा नदीले शुक्लाफाँटा...

सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?

काठमाडाैँ – सुदूरपश्चिमा थप ३ सय २० जनामा कोरोना पुष्टि भएको छ । बिहिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा...

सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि

सुदूरपश्चिममा आज (बिहिवार) थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालले दिउँसो २ : ३० बजेसम्मको विवरण सार्वजनिक गरेको हो । जसमा कैलालीको टीकापुर नगरपालिकाका ३...