सुदूरपश्चिममा ७६ हजारको कोरोना परीक्षण, कूल जनसङ्ख्याको दुई दशमलब ९९ प्रतिशत

कैलाली – सुदूरपश्चिम प्रदेशमा पिसीआरबाट आजसम्म परीक्षण गरिएका कोभिड(१९का शङ्कास्पद ७६हजार ५२७ नमूना मध्ये छ हजार ५९२ जनामा कोरोना पुष्टि भएको छ । यो सङ्ख्या परीक्षण गरिएको नमूनाको आठ दशमलब...

संविधान दिवसको अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिकाद्वारा वृक्षारोपण

कञ्चनपुरको वेदकोट नगरपालिकाले संविधान दिवस वृक्षारोपण गरेर मनाएको छ । नगरपालिकाले कार्यालय परिसर नजिकै रहेको पार्कमा वृक्षारोपण गरि दिवस मनाएको हो । नगर प्रमुख अशोक कुमार चन्दले लामो समयपछिको राजनीतिक...

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय प्रथम अधिवेशन सम्पन्न

प्रजातान्त्रिक विचार समाजको सुदूरपश्चिम प्रदेश स्तरीय जुम भेलाद्वारा प्रथम अधिवेशन शनिवार सम्पन्न भएको छ । समाजका सुदूरपश्चिम प्रदेश संयोजक डा. लक्ष्मीराज पण्डितको अध्यक्षता र समाजका केन्दीय अध्यक्ष डा.केदारनरसिंह के.सी. ज्यूको...

आज दार्चुलाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

उपहार खबर संवाददाता –    दार्चुलाका थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलाको मार्मा गाउँपालिकाका २० जना र महाकाली नगरपालिकाका १...

कञ्चनपुरको शुक्लाफाँटामा फर्जी बिद्यालय सरूवा तथा बेचबिखनको छानबिन तथा कारबाहीको लागि अख्तियारमा निवेदन

उपहार संवाददाता सुदूरपश्चिम प्रदेशको कञ्चनपुर जिल्ला शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० तथा साविक झलारी गाविसमा सञ्चालनमा रहेको देखाई फारवेष्ट इन्टरनेशनल नामको निज विद्यालय समेतलाई सम्पूर्ण कागजातहरू तयार गरि मिति २०७७...

फर्जी विद्यालय काण्डमा छानबिनका लागि पीडित नागरिकहरुले अख्तियारलाई गुहारे

मुकेशप्रसाद जोशी कंचनपुर- खप्तड शिक्षा सदन नामको फर्जी विद्यालय काण्डमा छानबिनका लागि कंचनपुर वासी नागरिकहरुले अख्तियारलाई गुहारेका छन् । नागरिकहरुले किर्ते कागज बनाएर खप्तड शिक्षा सदन बिक्री गरिएको भन्दै अख्तियार दुरुपयोग...

कृषि बिमा

गिरिजाप्रसाद मिश्र, दार्चुला बिमा ऐन २०४९ को दफा ‘घ’ ले दिएको अनुसार बाली तथा पशुपंछी बिमा निर्देशन २०६९ जारी भइ २०६९ माघ १ गतेबाट बाली तथा पशुपन्छी बिमाको सुरुवात भएको...

क्रिकेट खेलाडी भण्डारीको शल्यक्रिया

सडक दुर्घटनामा परी गम्भीर घाइते हुनुभएका क्रिकेटका राष्ट्रिय खेलाडी ललितसिंह भण्डारीको हात र खुट्टाको शल्यक्रिया गरिएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा डा चक्रराज पाण्डेको टोलीले शल्यक्रिया गरेको हो । हाल...

सुदूरपश्चिममा ‘बुढी पोल्ने’ पर्व मनाइँदै, श्रीकृष्णले पुतना मारेको विजय उत्सवका रुपमा मनाइने गरेको जनविश्वास

काठमाडौं – हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी पोल्ने पर्व सुदूरपश्चिम प्रदेशमा धुमधाम संग मनाईँदै छ । यो पर्व सुदूरपश्चिम प्रदेशका पहाडी समुदायले मनाउनुका साथै ग्रेटर नेपालको कुमाउ, गढवाल...

बैतडीः पिसीआर प्रयोगशालाको उद्घाटन आज हुदैं

नरेश जोशी, बैतडी जिल्ला अस्पताल बैतडीमा स्थापना भएको पिसीआर परिक्षण प्रयोगशालाको आज उद्घाटन हुने भएको छ । उक्त प्रयोगशालाको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री...

दिपायलमा कार्यरत ४० सैनिकलाई कोरोना संक्रमण

काठमाडौं – डोटीको दिपायल सिलगढी नगरपालिकास्थित सुल्लेकमा कार्यरत नेपाली सेनाका ४० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यसअघि संक्रमण देखिएका सैनिकको कन्ट्याक्ट ट्रेसिङका आधारमा पिसिआर जाँच गर्दा थप...

लयमा फर्किदै बैतडीका बिद्यालय

नरेश जोशी, बैतडी बैतडीमा ५ महिनादेखि बन्द रहेका विद्यालयहरु लयमा फर्किन थालेका छन । कोराना भाईरसका कारण लामो समयकोदेखि थला परेको शैक्षिक अवस्था लयमा फर्कन लागेको हो ।विद्यालय बन्द रहेको...