संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नालाई कोरोना पुष्टि

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेश सिंह ठगुन्नालाई कोरोना पुष्टि भएको छ ।
हिजो राती देखि स्वास्थ्यमा सामान्य समस्या देखिएकोमा आज चेकजाँच गराउदा कोभिड –१९ को संक्रमण पुष्ठि भएको छ । हाल मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको सल्लाहमा उपचार भैरहेको सचिवालयले जनाएको छ । यसबीचमा मन्त्रीको प्रत्यक्ष सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सतर्कताको लागि अनुरोध समेत गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्