नेपालमा कोरोनाको संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । शुक्रवार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अुनसार नेपालमा थप ४ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्ला, विगञ्ज महानगरपालिका वडा नं. ११ का ५६ बर्षिय पुरुष, विरगञ्ज–१६ का ३५ बर्षिय पुरुष, विरगञ्ज–२ का ६५ बर्षिय पुरुष र ललितपुर बस्ने विरगञ्ज–११ की ६५ बर्षिया महिलाको मृत्यु भएको हो ।
याे सँगै मृत्यु हुनेको संख्या ५६ पुगेकाे छ ।