दार्चुलामा शुक्रवार थप १६ जनामा कोरोना पुष्टि

दार्चुलामा शुक्रबार थप १६ जनामा कोरोना पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा दार्चुलामा थप १६ जनामा कोरोना पुष्टि भएको बताए । यस्तै सुदूरपश्चिम प्रदेशमा ६२ जनामा कोरोना पुष्टिसँगै देशभर २ सय २४ जनामा कोरोना पुष्टि भएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्