कांग्रेस महामन्त्रीमा डा. सुनिल शर्माको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन्।

मंगलबार काठमाडौँको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्ता स्थलमा पुगेर डा. शर्माले खुला समूहबाट महामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका हुन्।

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गर्ने क्रम मंगलबार जारी रहेको छ। महामन्त्री पदमा खुलातर्फ दुई जना निर्वाचित हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्