अमेरिकामा कोरोना संक्रमितको संख्या १० लाख नाघ्यो, ५६ हजार भन्दा बढीको मृत्यु

Mandatory Credit: Photo by Evan Vucci/AP/Shutterstock (10434333bm) Donald Trump, Sauli Niinisto. President Donald Trump speaks during a meeting with Finnish President Sauli Niinisto in the Oval Office of the White House, in Washington Trump, Washington, USA - 02 Oct 2019

काठमाडौै – अमेरिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १० हजार ३ सय ५६ पुगेको छ । यो भाइरसको यहाँ कारण ५६ हजार ७ सय ९७ जनाले ज्यान गुमाइसकेका छन् ।
अहिलेसम्म अमेरिकामा एक लाख ३८ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । अमेरिका यो भाइरसका कारण विश्वमै सबैभन्दा बढी प्रभावित मुलुक हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्