धेरै कोरोना संक्रमित देशहरुको सूचीमा भारत १५औँ स्थानमा, २९ हजार भन्दा धेरै संक्रमित

काठमाडौै – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या २९ हजार नाघेको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्यांकअनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २९ हजार ४ सय ५१ पुगेको छ । यो भाइरसको यहाँ कारण ९ सय ३९ जनाको मृत्यु भएको छ ।
अहिलेसम्म यहाँ ७ हजार भन्दा बढी उपचार पछि निको भएका छन् । भारत धेरै कोरोना संक्रमित देशहरु मध्ये १५औँ नम्बरमा परेको छ । दक्षिण एसियाकै सबैभन्दा बढी प्रभावित मुलुक भारत हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्