इटलीमा कोरोनाका कारण मृत्यु हुनेको संख्या साढे ११ हजार नाघ्यो

इटलीमा कोरोनाबाट संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको छ ।
एकैदिन संक्रमितको संख्यामा ४ हजार ५० बढीको वृद्धि भएपछि संक्रमितको संख्या १ लाख १ हजार ७ सय ३९ पुगेको हो । संक्रमितध्ये ३ हजार ९ सय ८१ जनाको स्थिती जटिल छ ।

यसका साथै, यहाँ विगत २४ घण्टाभित्र ८ सय १२ जनाको मृत्यु भएपछि मृतकको कूल संख्या ११ हजार ५ सय ९१ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्