चर्चित टिकटकर ‘मिस पबी’ अभिनित ‘जुम्ला’ गीतलाई ४ दिनमै १ मिलियन बढी भ्युज (भिडियो)

काठमडौँ – चर्चित टिकटकर ‘मिस पबी’ अभिनित ‘जुम्ला’ गीतले ४ दिनमै १ मिलियन बढी भ्युज पाएको छ । सुनिल गिरीको यो गीतमा आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । जुम्लामा छायांकन भएको यो गीतमा जुम्लाको कथालाई देखाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्