भानुभक्त जोशीको फरक शैलीको ‘जै माटी ग्रेटर नेपाल’ सार्वजनिक (भिडियो)

काठमाडौँ – डेउडा गायक भानुभक्त जोशीको ‘जै माटी ग्रेटर नेपाल’ गीत सार्वजनिक भएको छ । निरन्तर मिडियाको युट्युब च्यानलबाट गीत सार्वजनिक गरिएको हो । गीतमा भानुभक्त जोशी र पदम भास्कर जोशीको स्वर रहेको छ । भने शब्द, संगित वा लय पनि भानुभक्त र पदमकै रहेको छ । गीतको संयोजन कुसुम डिजिटलले गरेको हो । गीमा फरकशैलीको स्वाद दिने प्रयास गरिएको छ । सुदूरपश्चिमको भाषामा रहको यस गीतको बीच–बीचमा ¥याप समेत सुन्न सकिन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्