सुदूरपश्चिमको स्थानीय भाषामा निर्मित नयाँ टेलि श्रृंखला “आइडिया” बजारमा आउने

काठमाडौँ – भाषा,कला, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले ‘आईडिया’ नामक नयाँ टेली श्रृंखला बजारमा आउने भएको छ।

अमृतको निर्देशनमा निर्माण हुन लागेको उक्त सिरियल महिनाको दुई पटक अमृत नाथ नामक युट्युब च्यानल मार्फत बजारमा आउने सर्जक अमृत नाथले जानकारी दिनु भएको छ ।

उक्त भिडियो छायांकन तथा सम्पादन रवि सानुले गर्नेछन् भने भिडियोमा अमृत नाथ , ईश्वरि साउद, रबि सानू, जानकी बिस्ट लगायतको टिमले अभिनय गर्ने उक्त सिरियलका लेखक तथा निर्देशक अमृत ले जानकारी दिएका छन् ।

उक्त सिरियलको उद्येश्य भाषा कला संस्कृतिको रक्षा तथा नव उदयमान कलाकारलाई विशेष प्राथमिकता रहने सर्जक नाथको भनाई रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्