टीभीएस अपाचेकोको नयाँ मोडेलको बाइक नेपालमा सार्वजनिक

काठमाडौँ – टीभीएस अपाचेको बीएस-भीआई मोडलको अपाचे आरटीआर १६० फोरभी आरटीएफआई नेपालमा सार्वजनिक भएको छ । बिहिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबीच जगदम्बा मोटर्सले नयाँ मोडलको मोटरसाइकल सार्वजनिक गरेको हो।

नयाँ बाइकमा ३ राइड मोडहरू (रेन, अर्बन र स्पोर्ट) रहेका छन् ।  साथै अन्य विभिन्न आकर्षक फिचरहरु पनि बाइकमा रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्