रेखा जोशी र सौगात ओझाको स्वरमा रहेको ‘धनगढी शहर’ सार्वजनिक (भिडियो सहित)

काठमाडौँ – चर्चित डेउडा गायक तथा मोडेल सौगात ओझाको लोक दोहरी गीत धनगढी शहर सार्वजनिक भएको छ । सौगात ओझा र रेखा जोशीको स्वर रहेको गीतमा शब्द र संगित भने सौगता ओझाको नै रहेको छ । दिपक सँगम बीसीले एरेन्ज गरेको गीत कुशुम रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो । मान सिंहले निर्देशन गरेको गीतमा सौगात र झरनाको अभिनय मुख्य भुमिकामा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्