गायक भानुभक्त जोशीको शब्द रहेको ‘नमर्ने ठाउँ काँ छ’ ठाडी भाका सार्वजनिक (अडियो सहित)

काठमाडौँ – डेउडा गायक भानुभक्त जोशीको शब्द रहेको ‘नमर्ने ठाउँ काँ छ’ डेउडा गीत सार्वजनिक भएको छ । शेरी औझीको स्वर रहेको यस गीतमा चञ्चल धामी र भानुभक्तले लय तथा शब्द सिर्जना गरेका छन् । महोशकुमार औझीको युट्युब च्यानलबाट सार्वजकि भएको यो गीत ठाडीभाका हो । मार्मिक शब्दहरु समेटिएको यस गीतले स्रोताहरुको मन जितेको छ ।

यो पनि – 

            गायक भानुभक्त जोशी र दुर्गा विष्टको स्वरमा रहेको “सैया सयालु” देउडा गीत सार्वजनिक

            गायक भानुभक्त जोशीको स्वरमा रहेको “छैन माया घटाएको” गीत सार्वजनिक

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्