गायक भानुभक्त जोशी र दुर्गा विष्टको स्वरमा रहेको “सैया सयालु” देउडा गीत सार्वजनिक

काठमाडाैँ – चर्चित लोक तथा देउडा गायक भानुभक्त जोशी र दुर्गा विष्टको स्वरमा रहेको “सैया सयालु” देउडा गीत सार्वजनिक भएको छ । विश्वास बडुको शब्द संगीतमा रहेको सैया सयालु भानुभक्त जोशीको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।

ज्ञानदेव जोशीद्वारा निर्माण गरिएको भिडियोमा निक्कै मार्मिक शब्दहरु समावेश गरिएका छन् । विश्वास वडुको दोस्रो प्रस्तुतीमा रहेको उक्त गीत दर्शकहरुले रुचाएका छन् । यो गीतमा प्रेम जोडीले आफ्नो प्रेम व्यक्त गरेका छन् ।

यो पनि हेर्नुहोस् 

गायक भानुभक्त जोशीको स्वरमा रहेको “छैन माया घटाएको” गीत सार्वजनिक

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्