दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन

काठमाण्डौ – दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति डे क्लर्कको ८५ वर्षको उमेरमा निधन भएको छ । आज विहान उहाँको आफ्नै निवासमा निधन भएको हो । दक्षिण अफ्रिकाका अन्तिम श्वेत राष्ट्रपति क्लर्कले सन् १९८९ देखि १९९४ सम्म शासन गर्नुभएको थियो ।

पूर्वराष्ट्रपति क्लर्ककी पत्नी एलिटा, छोराछोरी जान र सुसान र नातिनातिनाहरू छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्