तेलगु फिल्मका अभिनेता जयप्रकाश रेड्डीको निधन

तेलगु फिल्मका अभिनेता जयप्रकाश रेड्डीको मंगलवार निधन भएको छ। रेड्डीको ७३ वर्षको उमेरमा  उनकै निवासमा कारण निधन भएको हो। उनको ह्दयघातका कारण निधन भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। उनको निधनमा आंध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडुले दुःख व्यक्त गरेका छन्।

उहाँ आफ्नो कमेडी र भिलेन रोलको लागि निकै प्रख्यात हुनुहुन्थ्यो । तेलगु भाषीहरु मात्र नभइ उहाँका उत्तर भारतका साथै नेपाल लगायतका अन्य देशहरुमा समेत लाखौं- करोडौं फ्यानहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्