पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्रको सिलान्यास

सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिकामा पर्यटकीय सूचना केन्द्रको सिलान्यास गरिएको छ ।
सोमबार गाउँपालिकाको वडा नं. ८ खाल्डेमा गाउँपालिकाका अध्यक्ष टासी लामाले पर्यटकीय सूचना केन्द्रको सिलान्यास गरेको पाँचपोखरी थाङपाल पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष सुवाष तामाङले जानकारी दिए ।
उक्त सूचना केन्द्रले पाँचपोखरी भित्रिने पर्यटकहरुका लागि पर्यटकीय स्थलहरुबारे विस्तृत रुपमा थाहा पाउन सहज हुने विश्वास गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्