लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने सरकारकाे निर्णय

FILE PHOTO

सरकारले लकडाउनको अहिलेको मोडललाई साउन ७ गतेसम्म निरन्तरता दिने निर्णय गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले अहिलेकै मोडलको लकडाउनलाई निरन्तरता दिने निर्णय गरेको मन्त्रिपरिषद स्रोतले बताएकाे छ।

ठाउँ अनुसार कडाई र खुकुलो बनाउन सकिनेछ । निजी सवारीसाधन जोर विजोर प्रणालीमा चल्ने भएतापनि याे निर्णयअनुसार सार्वजनिक सवारी साधन चल्ने छैनन् भने उद्दार बाहेकका हवाई उडान बन्द हुनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्