अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघ्यो, १ लाख १२ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – अमेरिकामा कोरोना संक्रमितको संख्या २० लाख नाघेको छ ।
वल्ड्रोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार अमेरिकामा २० लाख ७ हजार ४ सय ४९ जना कोरोनाबाट संक्रमित भएका छन् । अमेरिका विश्वमा कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित मुलुक हो । यहाँ यो भाइरसबाट १ लाख १२ हजार ४ सय ६९ जनाको मृत्यु भएको छ । भने ७ लाख ६१ हजार भन्दा बढीको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्