एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै

काठमाडौँ – अमेरिकी सहयोग परियोजना मिलियन च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे छलफल गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बस्दै छ ।
सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो । एमसीसीबारे नेकपाभित्र नै फरक–फरक मत देखिएको छ । सम्भवतः आजको बैठक निर्णायक हुनेमा नेताहरु आशावादी देखिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्