कटहरियाका मेयर बिरुद्द उत्रे जनप्रतिनिधि, नगरपालिकामा तालाबन्दी
सञ्जय मिश्रा रौतहट २३ पुस। लामोसमय देखि विवादको घेरामा रहेका कटहरिया नगरपालिकाका मेयर अजयप्रकाश जैसवाल बिरुद्द उपमेयर सहितका जनप्रतिनिधि खुलेरै उत्रेका छन्। करोडौ रुपैयाँ अनियमितता गरेको आरोप लगाउँदै हिसाब किताब...