लटिनाथ नमुना माबि चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

दार्चुलाको लेकम गाउँपालिकामा रहेको लटिनाथ नमुना माध्यमिक बिद्यालय टेक्स कार्यक्रम चन्दनपुर चौपाताको ६६ औँ वार्षिकोत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष जयदेब...

दार्चुलाको शैल्यशिखर नगरपालिकामा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

दार्चुला – शैल्यशिखर नगरपालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट अन्तर माध्यमिक खेलकुद प्रतियोगिता सुरु भएको छ । मंगलवार एक कार्यक्रमका बिच शैल्यशिखर नगरपालिकाको दोस्रो नगर स्तरीय खेलकुद तथा १२ औं...

विश्व सुन्दरी टोनी एन सिंह हेलम्बु आउने, पर्यटनमा योगदान पुग्ने गाउँपालिकाको विश्वास

सिन्धुपाल्चोक – विश्व सुन्दरी २०१९ की विजेता टोनी एन सिंह सिन्धुपाल्चोकको हेलम्बु आउने भएकिछिन् । मिस नेपाल २०१९की बिजेता अनुष्का श्रेष्ठको पहलमा ‘मिस वर्ल्ड’ (२०१९ की बिजेता जमैकाकी टोनी एन...

नेपालमा भारतीय नागरिक जनप्रतिनिधि भएको खुलासा

जनकपुर – महोत्तरीका एक स्थानीय तहका जनप्रतिनिधि भारतीय नागरिक रहेको खुलासा भएको छ । भारतीय नागरिक नेपालमा जनप्रतिनिधि रहेको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी परेपछि यसको खुलासा भएको हो...

‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ पर्यटन आकर्षणको केन्द्रविन्दु बन्ने, धार्मिक पर्यटनमा समेत विशेष जोड

सिन्धुपाल्चोक – हेलम्बु गाउँपालिकाको महत्वाकांक्षी योजना ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ निर्माण हुदैछ । ४० लाखको लगानीमा १ सय १० मिटर ‘हेलम्बु हिमालयन ग्रेट ट्रेल’ तयार भएको छ । “कुल ६०...

कोदोको संरक्षण गर्दै इस्मा गाउँपालिका, सहकारी मार्फत बजारीकरण

गुल्मी – गुल्मीको इस्मा गाउँपालिकाले कोदोको प्रर्वद्धन गर्दै रैथाने बालीको रुपमा संरक्षण थालेको बताएको छ । कोदो खेतीमा कृषकलाई थप उत्प्रेरित गर्न गाउँपालिकाले कृषकहरुको घरमै पुगेर कोदो संकलन गर्ने र...

कञ्चनपुरमा श्रीमान श्रीमतीको शव रगताम्य अवस्थामा भेटियो

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा श्रीमान श्रीमती मृत फेला परेका छन् । बिहिबार शुक्लाफाँटा नगरपालिका ११ कलुवापुरमा आफ्नै निवासमा जयलाल भण्डारी र धना भण्डारी मृत फेला परेका हुन...

बेदकोटका मेयर चन्दले गल्ती स्वीकार गरे, समाचार लेखेको भन्दै पत्रकारलाई धन्यवाद

कञ्चनपुर – कञ्चनपुरको बेदकोट नगरपालिकाका मेयर अशोक कुमार चन्दले आफूले सार्वजनिक बिदाको दिन सरकारी गाडी प्रयोग गरेको स्वीकार गर्दै माफी मागेका छन् । सरकारी गाडी दुरुपयोग गरेको समाचार लेखेको भन्दै पत्रकारलाई...

शैल्यशिखर नगरपालिका –६ ग्वानीमा युवतीले गरिन् आत्महत्या

दार्चुला – शैल्यशिखर नगरपालिका –६ ग्वानीमा एक युवतिले आत्महत्या गरेकी छिन् । बिवाह गरेको हप्ता दिन नबित्दै माइतीघरमा झुन्डिएर आत्महत्या गरेको बताइएको छ । वर्ष २२ की संगिता धामीले सोमबार...

जगतपुरीधाममा संचालन भएको विराट हिन्दु सम्मेलन–२०७६ समापन, २ लाख बढी रुपयाँ संकलन

दार्चुला – शैल्यशिखर नगरपालिका–९ जगतपुरीधाम गोकुलेश्वरमा फागुन १ गते देखि संचालन भएको शिवपुराण ज्ञान महायज्ञ विराट हिन्दु सम्मेलन–२०७६ को शनिबार समापन भएको छ । गुरुकुल विद्यापिठ र जगतपुरीधामको पुर्वाधार विकासको...

डोटीको पूर्वीचौकी गाउँपालिकाको बगलेकमा धार्मिक ज्ञान महायज्ञ आयोजना हुने

डोटीको पूर्वीचौकी गाउँपालिकाले नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गर्दै विभिन्न योजनाहरु अघि सारेको छ । सुदूरपश्चिम प्रदेशकै चिनारीको रुपमा चिनिने खप्तड क्षेत्रको प्रवेशद्वारको रुपमा पनि पूर्वीचौकीलाई लिने गरिन्छ ।...

दार्चुलाकाे मार्मा गाँउपालिकाले अहिलेसम्मकाे अवधिमा के के काम गर्याे ? – सूचि सहित

मार्मा गाँउपालिकाले आफ्नो तीन बर्ष भित्र गरेका केही बिकास निर्माणका कार्यहरु सार्वजनिक गरेको छ । जसमा स्वास्थ्यतर्फ भैसे बगर मा स्वास्थ इकाइ भवन निर्माण गरेको छ । त्यसैगरी माङ्दाङमा स्वास्थ...