हुम्लाको सिमकोट बजारमा फोहोरै फोहर

हुम्ला – कोभिड–१९को संक्रमण फैलिएको बेला हुम्लाको सिमकोट बजार फोहोरै फोहरले भरिएको छ । बजारका मुख्यचौकमै फोहोर थुप्राने गरिपनि गाउँपालिकाले यसको व्यवस्थापन नगर्दा सिमकोट बजार दुषित बनेको हो ।

फोहोरमैला व्यवस्थापनका लागि अध्ययन अवलोकनका नाममा भने धेरै रकम खर्च भैसकेको छ । समयमै फोहोर व्यवस्थापन हुन नसके कुनै रोगको महामारी फैलन सक्ने चिन्ता स्थानीयको छ ।

सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले डम्पीङ साइटमा ट्रक्याटर जान अप्ठायारो भएकोले समस्या आएको बताए । – NTV

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्