बाग्लुङका स्थानीयतहहरुले थाले डेंगुबिरुद्धको अभियान
बाग्लुङ – गर्मी बढेसँगै लामखुट्टेको टोकाइबाट लाग्ने डेङ्गुका बिरामी भेटेपछि बागलुङमा जिल्लाव्यापी डेङ्गु नियन्त्रण तथा सचेतना अभियान शुरु भएको छ । जिल्लाका दशवटै स्थानीय तहले डेङ्गुविरुद्धको अभियान थालेका हुन् ।...