काठमाडौँ – धुर्काेट गाँउपालिका गुल्मीका अध्यक्ष भुपाल पोखरेललाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । धुर्काेट गाउँपालिका अध्यक्ष पोखरेलले प्रेस विज्ञप्ति जारी गर्दै आफूलाई कोरोनाको सङ्क्रमण भएको जानकारी गराएका छन्...
चक्र मल्ल डोटी – बडीकेदार गाउँपालिकाले कामको शिलशीलामा भारत तथा तेस्रो मुलुकमा रहेका बडीकेदार बासीलाई गाउँपालिकामा ल्याउने काम गरीरहेको छ । विश्वमा कोरोना भाईरसले असर गरीरहेका बेला गाउँपालिकाले भारत तथा...
कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका–८ कार्यालयले भीडभाड नगर्न नगराउन सम्पूर्ण वडाबासीहरुमा आग्रह गरेको छ । सोमबार वडा कार्यालयले एक हार्दिक अपलि पत्र जारी गर्दै कोरोना भाइरसको महामारीमा देश बाहिरबाट स्वदेश फर्किने...
पर्वत – फलेवास नगरपालिकाले लामो समयदेखि बाँझो रहेको जमिन उपयोग गरेर खेती गर्ने कृषकलाई अनुदान दिने घोषणा गरेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण मुलुक लकडाउनमा...
सुशील सुवेदी सिन्धुपाल्चोक – मेलम्चीका कोरोना संक्रमित २ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । कोरोना भाइरस (कोभिड–१९) संक्रमणको आशंकामा आरडीटी परिक्षण गर्दा पोजेटिभ अर्थात कोरोना भएको देखाएपछि उनिहरुको स्वाब संकलन...
काठमाडौँ – टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी क्षेत्रमा रहेको...
बैतडी – भारतबाट फर्केर क्वारेन्टाइनमा बसेकाहरुले शिवनाथ गाउँपालिकालाई धन्यावाद ज्ञापन गरेका छन् । सोमबार उपहार खबरसँग कुराकानी गर्दै प्रेमसिंह धनाडीले भारतबाट उद्धार गरिदिएको गाउँपालिका परिवारलाई धन्यावाद दिएका छन् । रोजगारीको...
सिन्धुपाल्चोक – मेलम्ची नगरपलिका ८, पाँचपोखरि थाङपाल १ र २ को अन्तर वडा बैठकले लकडाउन कार्यान्यवन लाई अझै प्रभाबकारी बनाउन आज बिभिन्न निर्णय गरेको छ । बैठकमा एक वडा बाट...
सुशील सुवेदी सिन्धुपाल्चाेक – इन्द्रावती गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नवलपुर बजार र आसपासका क्षेत्र सिल गरिएको छ । आइतबार गाउँपालिका अध्यक्ष बंशलाल तामाङको अध्यक्षतामा बसेको गाउँपालिकास्तरीय कोरोना भाइरस ...
सुशील सुवेदी सिन्धुपाल्चोक – नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) पाँचपोखरी थाङपाल गाउँपालिका-६ नम्बर वडा कमिटिको सक्रियतामा पाँचपोखरी थाङपाल गाउँ पालिकाद्वारा स्थापित प्रकोप ब्यबस्थापन कोषमा रु ५०१००(पचास हजार एक सय मात्र )...
बाग्लुङ – कोरोना सङ्क्रमणको जोखिम हुन नदिन आजदेखि बागलुङ जिल्लाका चार स्थानीय तह सिल गरिएको छ । बडिगाड, निसीखोला, तमानखोला गाउँपालिका र ढोरपाटन नगरपालिकाका मुख्य नाका आउँदो २० गतेसम्मलाई सिल...
बाँके – नेपालमै कोरोनाको खतरा क्षेत्र बन्न पुगेको बाँकेको नरैनापुर गाउँपालिकामा एक जनाको ज्यान जानाका साथै ११३ जनामा कोरोना सङ्क्रमण देखिएको छ । आज मात्रै २७ जना सङ्क्रमित थपिएका छन्...