दार्चुलाको लालीमा बीओपी स्थापना हुदै

दार्चुला – लेकम गाउँपालिकाको लालीमा नेपाल सशस्त्र प्रहरी बलको सीमा सुरक्षा पोष्ट (बीओपी) स्थापना हुने भएको छ ।
विहिबार बीओपीको उद्घाटन हुने गाउँपालिका अध्यक्ष परमानन्द जोशीले जानकारी दिए । बीओपी स्थापना भएपछि सीमा क्षेत्रको सुरक्षामा सुधार हुने उनको भनाई छ । लाली नाका हुदै भारतबाट अबैध रुपमा भित्रिने सामानहरुको निगरानी हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्