अवैध लागूऔषध सहित फक्राउ

बाँके, नेपालगंज उपमहानगरपालिका-४ बसपार्कबाट करिब ५२ ग्राम ५ सय मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही उपमहानगरपालिका-४...

चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित १ जना पक्राउ

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ स्थित फर्पिङबाट चाँदी जस्तो देखिने ३ किलो सेतो धातु सहित काठमाडौं न्यूरोड बस्ने भारत वेस्ट बङ्गाल घर भएका २६ वर्षीय पिण्टु मण्डललाई मंगलबार प्रहरीले पक्राउ गरेको छ...

धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा पक्राउ

  काठमाडौं,  काठमाडौं महानगरपालिका-१५ ठाडो भर्‍याङस्थित ग्रिल कारखानामा काम गर्ने नुवाकोट बिदुर नगरपालिका-१ घर भएका २२ वर्षीय बिकास आचार्यलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा सोही कारखानामा काम...

सुदूरपश्चिम प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडिनै विज्ञापन खोल्ने

कैलाली – सुदूरपश्चिममा प्रदेश लोकसेवा आयोगले विज्ञापन खोल्ने भएको छ । आज बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले नीतिगत अस्पष्टता हटाउने निर्णय गरेपछि प्रदेश लोकसेवा आयोगले निर्वाचन अगाडि नै विज्ञापन खोल्ने भएको...

अझै नयाँ दल दर्ता गर्न पाइने

काठमाडौं – सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गरेपछि नयाँ दल दर्ता गर्न पाइने कि नपाइने भन्ने चासो बढेका बेला निर्वाचन आयोगले भने दल दर्ता निरन्तर जारी...

४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने

काठमाडौं – निर्वाचनको मिति तय भएसँगै ४ सय ७० स्थानीय तहका जनप्रतिनिधिले पाँचवर्षे कार्यकाल पूरा गर्न नपाउने भएका छन् । कुल ७ सय ५३ वटा स्थानीय तहमध्ये २ सय ८३ स्थानीय...

२०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक

काठमाडौं – २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । तालिका अनुसार आगामी वैशाख ९ गते शुक्रबार अनिवार्य अंग्रेजी विषयको परीक्षा हुने छ । परीक्षा नियन्त्रण कार्यालय...

यस बर्षको एसईई बैशाख ९ गतेदेखि गर्ने निर्णय

काठमाडाै‌ं – माध्यमिक शिक्षा परीक्षा (एसईई) वैशाख ९ गतेदेखि २० गतेसम्म हुने भएको छ । आज बुधवार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म गर्ने निर्णय गरेको...

२४ घण्टामा थप २४०१ जनामा सङ्क्रमण पुष्टि, थप १४ जनाको ज्यान गयो

काठमाडौ – २४ घण्टामा थप दुई हजार चार सय एक जनामा सङ्क्रमण पुष्टि भएको छ । पीसीआर, एन्टिजेन र आरडीटी गरी १६ हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा...

स्थानीय तहको निर्वाचनको मिति विरुद्ध मेयरले पेश गरेको रिट सर्वोच्चद्वारा दरपीठ

काठमाडौं – आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचनको मिति तोक्ने सरकारको निर्णयविरुद्ध मेयरले पेश गरेको रिटलाई सर्वोच्च अदालतले नहुने आदेश (दरपीठ) गरिदिएको छ । महोत्तरीको भंगहा नगरपालिकाका प्रमुख सञ्जीवकुमार...

फागुन १३ देखि छैटौँ अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने

काठमाडौँ – अर्किड पुपिल सेकेन्डरी स्कुलको आयोजनामा छैटौँ अर्किड कप अन्तरविद्यालय फुटबल प्रतियोगिता हुने भएको छ । फागुन १३ गते शुक्रबार देखि प्रतियोगिता सुरु हुने विद्यालयका संचालक प्रेमकुमार भुजेलले उपहारखबरलाई...

सुदूरपश्चिममा सौर्य ऊर्जा अध्ययन अनुमति

काठमाडौँ – सुदूरपश्चिम प्रदेशमा ३५० मेगावाट सौर्य ऊर्जा विकास गर्न सरकारले सम्भाव्यता अध्ययन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको लगानी बोर्डको ४९ औँ बैठकले डोटी...