कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने

काठमाडौँ — पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा बिहीबारदेखि दुईतर्फी सवारी साधन सञ्चालनमा ल्याइने भएको छ । भदौ १४ गते त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि त्यसको माथिल्लो भागबाट नयाँ ‘डाइभर्सन...

भोटेकोशी बाढी वर्षाले होइन, हिमपहिरोका कारण आएको सरकारी निष्कर्ष

काठमाडौँ – सरकारले भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढी वर्षाका कारण नभई माथिल्लो हिमक्षेत्रमा हिउँ र चट्टान खसेर आएको तथ्य सार्वजनिक गरेको छ । जल तथा...

कृष्णभीर सडकखण्ड दुई–तीन दिनभित्र सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ । त्रिशूली नदीमा आएको बाढीका कारण सडक भासिएपछि अवरुद्ध भएको नागढुङ्गा–मुग्लिङ सडकखण्डअन्तर्गत कृष्णभीर क्षेत्रमा यातायात चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको छ । नागढुङ्गा–मुग्लिङ सडक योजना, पश्चिम खण्डकी योजना प्रमुख...

आज दर खाएसँगै सुरु हुँदै चारदिने तीज

काठमाडौँ – हरितालिका तीजको व्रतका लागि शक्ति सञ्चय गर्न नेपाली महिलाले आज आइतबार दर खाने तयारी गरेका छन् । भाद्र शुक्ल द्वितीयाका दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्पराअनुसार साँझ दर...

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशका २८ जिल्लामा सुझाव सङ्कलन

काठमाडौँ-  विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ लाई समयसापेक्ष, व्यावहारिक, जीवनोपयोगी तथा प्रभावकारी बनाउने उद्देश्यले सुझाव तथा पृष्ठपोषण सङ्कलन सुरु गरिएको छ । शिक्षा तथा खेलकुद मन्त्रालयको मन्त्रीस्तरीय निर्णयअनुसार राष्ट्रिय...

भदौ महिनाको करदाता प्रोत्साहन उपहार असोज १ गते घोषणा हुने

काठमाडौँ – रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगित गरिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी असोज १ गते घोषणा गरिने भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक डा. भीष्मकुमार भुसालले भदौ...

भोटेकोशी बाढीका शव पहिचान गर्न धमाधम डिएनए परीक्षण, ३ हजार ६५ नमुना सङ्कलन

काठमाडौँ । भोटेकोशी बाढीमा मृत्यु भएका व्यक्तिको शव पहिचानका लागि सङ्कलन गरिएका नमुनाको डिएनए परीक्षण तीव्र पारिएको छ । नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला र खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि...

भोटेकोशी बाढी: टिमुरेदेखि त्रिवेणीसम्म प्रहरीको विशेष ‘सर्च अपरेशन’

काठमाडौं – भोटेकोशी बाढीबाट प्रभावितको उद्धार तथा बेपत्ताको खोजीलाई थप व्यवस्थित र प्रभावकारी बनाउन नेपाल प्रहरीले रसुवाको टिमुरेदेखि नवलपरासीको त्रिवेणीसम्म विशेष ‘टिमुरे टु त्रिवेणी’ अपरेशन सञ्चालनमा ल्याएको छ। नेपाल प्रहरीको...

अवकाशको मुखमा पुगेका कर्मचारी धमाधम राजीनामा दिँदै, चार महिनामा ४८७ जनाले छाडे जागिर

काठमाडौँ । अवकाशको मुखमा पुगेका निजामती कर्मचारीले सेवा अवधि बाँकी छँदै पदबाट राजीनामा दिने क्रम बढेको छ। पछिल्लो समय १५ दिनदेखि बढीमा दुई वर्षसम्म सेवा अवधि बाँकी भएका कर्मचारीले राजीनामा...

‘ग्रिन आर्मी’विरुद्ध सर्वोच्चमा रिट, सैनिक पोसाक र दर्जा प्रयोग रोक्न माग

काठमाडौँ । रसुवागढी क्षेत्रमा आएको बाढीपछि प्रभावितको उद्धार तथा राहतमा खटिएको ‘ग्रिन आर्मी नेपाल’ विरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ। गैरसरकारी संस्थाका रूपमा दर्ता भएको उक्त संस्थाले नेपाली...

कुशेऔँसी पर्व: बाबुको मुख हेर्ने र पितृस्मरण गर्ने पावन दिन

काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाउने गरिन्छ। शास्त्रोक्त विधिअनुसार...

पाँच दिनमै बन्यो देवीघाटको एक्रोब्रिज, भोटेकोशी बाढीले टुटेको ‘लाइफलाइन’ पुनः जोडियो

नुवाकोट – भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका जोड्ने देवीघाटस्थित तादी खोलाको पुल बगाएपछि प्रभावित बनेको सडक सम्पर्क पुनः जोडिएको छ। बाढीले पुल...