पारिश्रमिक कम भएको भन्दै शिक्षकहरूले एसईईको उत्तरपुस्तिका नजाच्‍ने

काठमाडौँ । शिक्षकहरूले पारिश्रमिक नबढाएसम्म एसईईको उत्तरपुस्तिका नजाच्‍ने चेतावनी दिएका छन् । शिक्षकहरूले २०७२ सालदेखि उत्तरपुस्तिका परीक्षणमा हालसम्म एउटै पारिश्रमिक पाउनु अन्यायपूर्ण भएको भन्दै पारिश्रमिक नबढाएसम्‍म उत्तरपुस्तिका नजाच्‍ने विज्ञप्तमार्पत जनाएका...

रौतहट प्रहरीद्वारा २४ लाख बढिको तस्करीको सामान बरामद

रौतहट १० बैशाख। रौतहट स्थित तस्करहरुले बिभिन्न नाकाहुँदै अबैध रुपमा भारत बाट भित्र्याएको २४ लाख रुपैयाँ भन्दा बढीको तस्करीको बिभिन्न सामान ५ दिन भित्र प्रहरीले बरामद गरेको छ।   यही बैशाख...

आइपिएलमा आज राजस्थान र मुम्बई भिड्दै

काठमाडौं – इण्डियन प्रिमियर लिग अन्तर्गत आज एक खेल हुदै छ । आज राजस्थान रोयल्स र मुम्बई इण्डियन्सबीच खेल हुदै छ । राजस्थानको घरेलु मैदान जयपुरमा हुने यो खेल नेपाली...

आजको मौसमः यी स्थानमा चट्याङ सहित हुनेछ वर्षा !

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदली देखि मौसम मुख्यतया सफा...

रेशम चौधरीको रिट आज ‘हेर्न नभ्याइने’ मा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीले पार्टी अध्यक्ष रन्जिता चौधरी र निर्वाचन आयोगविरुद्ध दायर गरेको मुद्दामा आज सुनुवाइ हुन सकेन । यस मुद्दालाई आज ‘ह‍ेर्न नभ्याइने’...

लेखापरीक्षण प्रतिवेदन पेश नगर्ने दलहरुलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौँ । निर्वाचन आयोगले लेखापरीक्षण नगरेका राजनीतिक दलहरुलाई स्पष्टीकरण माग गरेको छ । आयोगले दर्ता कायम रहेका राजनीतिक दलहरूमध्ये आर्थिक वर्ष २०७९ र ८० को लेखापरीक्षण प्रतिवेदन तोकिएको समयवाधि भित्र...

दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौं – आइतबार नेप्से दोहोरो अंकले बढेको छ ।  नेप्से परिसूचक १२.२९ अंकले बढेर १९८४.४३ विन्दुमा रोकिएको हो । त्यस्तै आज सेन्सेटिभ इण्डेक्स ०.२८ अंकले वृद्धि भएर ३५०.७५ विन्दुमा कायम...

सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न, अध्यक्षमा महादेव भट्ट चयन

रामदत्त मिश्र, काठमाडाैँ – सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको छ । शनिबार कञ्चनपुरको महेन्द्रनगरमा सुदूरपश्चिमेली नेपाली समाज भारतको तेस्रो महाधिवेशन सम्पन्न भएको हो । सुदूरपश्चिमेली नेपाली समाज...

देशभर बढ्दो गर्मी, भैरहवाको अधिकतम तापक्रम ४३.६ डिग्री

काठमाडौं – पछिल्लो केही दिनयता देशभर गर्मी बढ्दै गएको छ । तराई मधेशका जिल्लाहरुमा टन्टलापुर घाम लाग्ने र तातो हावा चल्ने भइरहेको छ । खासगरी नेपालगञ्ज, दाङ, भैरहवा, नवलपुर, चितवन...

आजको मौसमः कोशी, गण्डकी र कर्णाली प्रदेश हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

काठमाडौं, ९ बैशाख । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।   जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक...

नेपाल हङकङसँग पराजित

काठमाडौँ – नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि भएको खेलमा हङकङले नेपाललाई ४ विकेटले पराजित गरेको हो । नेपालले दिएको १४० रनको लक्ष्य...

नेपालले हङकङलाई दियो १४० रनको लक्ष्य

काठमाडौँ – नेपालले हङकङलाई १४० रनको लक्ष्य दिएको छ । एसीसी प्रिमियर कप अन्तर्गत तेस्रो स्थानको लागि जारी खेलमा टस  जितेर पहिला ब्याटिंग गर्दै नेपालले २० ओभरमा ८ विकेट गुमाउदै...