रसुवामा चिनियाँ क्षेत्रबाट आएको भीषण बाढी, टिमुरे र स्याफ्रुबेसीमा ठूलो क्षति

रसुवा – रसुवामा चिनियाँ भूभागबाट भोटेकोशी नदीमा अकस्मात् ठूलो बाढी आएको छ। बाढीका कारण गोसाइँकुण्ड गाउँपालिका–२ स्थित टिमुरे र वडा नम्बर ५ को स्याफ्रुबेसी क्षेत्रमा ठूलो क्षति भएको स्थानीय प्रशासनले जनाएको...

मुद्दा हारेपछि सर्वोच्च अदालतको पाँचौँ तलाबाट हामफाल्ने प्रयास, सुरक्षाकर्मीले गरे उद्धार

  काठमाडौं । मुद्दा हारेपछि एक व्यक्तिले सर्वोच्च अदालतको भवनबाट हामफाल्ने प्रयास गरेका छन्। मंगलबार सर्वोच्च अदालतको पाँचौँ तलामा पुगेका ती व्यक्तिलाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका हुन्। उद्धार गरिएका व्यक्ति...

बडीमालिकामा पुग्यो फोर-जी, चार हजार दुई सय मिटर उचाइमा सञ्चारको पहुँच

बाजुरा । धार्मिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण बडीमालिका क्षेत्रमा पहिलोपटक मोबाइल तथा इन्टरनेट सेवा पुगेको छ। नेपाल टेलिकमले उच्च हिमाली क्षेत्रमा फोर–जी सेवा विस्तार गरेसँगै सोमबारदेखि बडीमालिका क्षेत्रमा सञ्चार सेवा...

स्कुल बस र अटो ठोक्किँदा उदयपुरमा तीन जनाको मृत्यु, दुई घाइते

उदयपुर – उदयपुरको बेलका नगरपालिका-५ जहडामा स्कुल बस र अटो एकआपसमा ठोक्किँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार आज बिहान पौने १० बजेतिर...

ऋण चुक्ता गरेपछि पनि धितोको पोलिसी बुक किन दिँदैन सिटिजन लाइफ ?

काठमाडौं – बीमा पोलिसी धितो राखेर ऋण लिन सहज बनाउने दाबी गर्ने सिटिजन लाइफ इन्स्योरेन्समाथि ऋण चुक्ता गरिसकेपछि पनि धितोका रूपमा राखिएको पोलिसी बुक फिर्ता नगरेको आरोप लागेको छ । सिटिजन...

विद्यालय शिक्षा विधेयकमा निःशुल्क शिक्षादेखि शिक्षक सेवासुविधासम्मका विषय

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यालय शिक्षा विधेयक लेखनका लागि सुरु गरेको सुझाव संकलनमा सरोकारवालाले संविधानले सुनिश्चित गरेको अनिवार्य तथा निःशुल्क शिक्षा प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् ।...

काठमाडौंका होस्टेललाई प्रशासनको एक महिने अल्टिमेटम, २१ बुँदे निर्देशन जारी

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयले निजी छात्रावास अर्थात् होस्टेललाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन २१ बुँदे निर्देशन जारी गर्दै एक महिनाभित्र मापदण्ड पूरा गर्न अल्टिमेटम दिएको छ । पछिल्लो समय...

लगानी र व्यापार विस्तारका लागि चेम्बर र एनआरएनएबीच सहकार्य, संयुक्त कार्यक्रम सञ्चालन गरिने

काठमाडौं – नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) बीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार विस्तार तथा आर्थिक सहकार्यलाई अघि बढाउने समझदारी भएको छ। काठमाडौंमा आयोजित कार्यक्रममा एनसीसीका...

देशका विभिन्न ठाउँमा वर्षा, पाँच प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं–  मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गएराति धनुषामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै ५४.८ मिलिमिटर वर्षा मापन भएको छ। काठमाडौं उपत्यकासहित...

बलात्कारपछि हत्या गरिएकी बारामा तीन वर्षीया बालिकाका परिवारसँग सरकारको तीनबुँदे सहमति

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ । गृह मन्त्रालयमा शनिबार साँझ भएको छलफलपछि सरकार...

सिटिजन लाइफ इन्स्योरेन्सको बदमासी, ऋण चुक्तापछि पनि बिमितलाई पोलिसी बुक फिर्ता गर्न आनाकानी

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्सबाट पोलिसी धितो राखेर ऋण लिएका एक बिमितले ऋणको साँवाब्याज चुक्ता गरेको दुई महिना बितिसक्दा पनि पोलिसी बुक फिर्ता नपाएको गुनासो गरेका छन्। ऋण असुलीमा पटक–पटक...

रोयल थाई हस्पिटालिटीको तीज विशेष कार्यक्रम, मौलिक संस्कृति संरक्षणमा जोड

भक्तपुर – भक्तपुरको राधेराधेमा रहेको रोयल थाई हस्पिटालिटीले नेपाली महिलाहरूको महत्वपूर्ण पर्व हरितालिका तीजको अवसरमा विशेष कार्यक्रम आयोजना गरेको छ। नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित...