काठमाडौं – प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । शिक्षा तथा...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित विभिन्न आठ जिल्लामा बिहीबार राति ९ बजेसम्म ३८९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीका अनुसार बाढीमा परी घाइते भएका ४६६...
काठमाडौँ – प्राकृतिक विपत्तिका कारण रसुवाको गोसाइँकुण्ड क्षेत्रमा रोकिएका तीर्थयात्री तथा पर्यटकलाई सुरक्षित रूपमा काठमाडौँ फर्कन सरकारले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ । रसुवाको धुन्चेतर्फको नियमित पदमार्ग अहिले...
काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा हिजो आएको भीषण बाढीको घटनास्थलभन्दा माथिल्लो क्षेत्रमा नदी थुनिएर ताल बनेको पाइएको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले सूचना जारी गर्दै भू-उपग्रह...
काठमाडौं – भोटेकोशी नदीमा आएको अविरल वर्षा र विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखालगायतका जिल्लामा भएको ठूलो जनधनको क्षतिप्रति राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (National PABSAN), काठमाडौं जिल्ला...
काठमाडौं – रसुवाको भोटेकोशी हुँदै त्रिशूली र नारायणी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार र विपद् व्यवस्थापनका लागि १ हजार ५ सयभन्दा बढी सशस्त्र प्रहरी परिचालन गरिएको छ ।सशस्त्र...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि ८२६ जना अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीबाट प्रभावित क्षेत्रमा खोज...
काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि नेपाली सेनाले ८ वटा ट्रकमार्फत झण्डै ८ टन राहत सामग्री प्रभावित क्षेत्रतर्फ पठाएको छ । सेनाका ट्रकहरू बिहीबार राति नै...
चितवन – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण बगेका ६४ वटा शव चितवनमा मात्रै फेला परेका छन् । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार बाढीपछि बेपत्ता भएका तथा नदीले बगाएका...
काठमाडौँ – हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेकाले आज देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास...
काठमाडौँ – बाढी तथा पहिरोका कारण देशका विभिन्न भागमा मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । नेपाल प्रहरीको पछिल्लो विवरणअनुसार काठमाडौँ उपत्यका जोड्ने प्रमुख सडकसहित कोशी र बागमती प्रदेशका...
काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीपछि रसुवाको टिमुरे, रसुवागढी, स्याफ्रुबेँसी, बेत्रावती, त्रिशूलीलगायत क्षेत्रमा ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ। बाढीपछि पर्यटक, सरकारी कर्मचारी, सुरक्षाकर्मी, बैंकका कर्मचारी तथा जलविद्युत् आयोजनामा...