युवा व्यवसायी प्रविन बगालेद्वारा बाढीपीडितका लागि १ लाख ६ हजार ६ सय ६६ सहयोग

काठमाडौं – युवा व्यवसायी तथा दरौदी फेसन कलेक्सनका सञ्चालक प्रविन बगालेले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि १ लाख ६ हजार ६ सय ६६ रुपैयाँ सहयोग गरेका...

भोटेकोशी-त्रिशूली बाढीमा मृत्यु हुनेको संख्या ९०३ पुग्यो, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौं – तिब्बतबाट भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या ९०३ पुगेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार बिहान ९ बजेसम्म देशका...

भोटेकोशी बाढीपीडितका लागि अमेरिकाबाट गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लको सहयोग

काठमाडौं – भोटेकोशीमा आएको भीषण बाढीका कारण देश शोक र पीडामा रहेका बेला अमेरिकामा बस्दै आएका गायक शंकर सिंह विष्ट र गायिका चाँदनी मल्लले बाढीपीडितका लागि आर्थिक सहयोग गरेका छन्...

बाढीपहिरो प्रभावितको राहतका लागि जावलाखेल ग्रुपले दियो ३ करोड

काठमाडौँ – देशका विभिन्न भागमा आएको विनाशकारी बाढीपहिरोबाट प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि जावलाखेल ग्रुप अफ इन्डस्ट्रिज (जेआईजी) ले ३ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप...

विनाशकारी बाढीमा उद्दार तथा खोज कार्यको लागि हालसम्म ७ हजार ८९४ जना प्रहरी परिचालित

काठमाडौं, भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण प्रभावित क्षेत्रमा उद्दार, खोजी, राहत वितरण, शव व्यवस्थापन लगायतका कार्यका लागि हालसम्म ७ हजार ८ सय ९४ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएको छ ।...

विपद्को समयमा देखा पर्न सक्ने सुरक्षा चुनौती प्रति नेपाल प्रहरी थप संवेदनशील

काठमाडौं, रसुवा बाढी पश्चात उत्पन्न विषम परिस्थितीमा हुनसक्ने आपराधिक गतिविधि नियन्त्रण तथा शान्ति सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन नेपाल प्रहरी सक्रिय भएर लागि परेको छ।  सुरक्षाकर्मीहरु विपदको समयमा खोज तथा उद्दारमा...

रसुवाको भोटेकोशी बाढीमा बेपत्ता भएकामध्ये ७३४ जनाको शव फेला

काठमाडौं – रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये हालसम्म ७३४ जनाको शव फेला परेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आइतबार बिहान ९ बजे सार्वजनिक...

भारतबाट नेपाललाई थप ११ टन राहत, उद्धार विशेषज्ञदेखि बेली ब्रिजसम्म सहयोग

काठमाडौं । भारतले बाढीपहिरोबाट प्रभावित नेपालको खोजी, उद्धार तथा राहत कार्यमा थप सहयोग उपलब्ध गराएको छ। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार ११ टन राहत सामग्री, प्राविधिक टोली तथा उद्धार...

अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

काठमाडौं – अमेरिकाले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सहायता घोषणा गर्दै...

चीनबाट नेपाललाई ५० टन राहत सामग्री, उद्धार उपकरणसहित चार विशेषज्ञ टोली पनि आयो

काठमाडौं – चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले राहत सामग्रीसँगै सुरुङ उद्धारमा...

कञ्चनपुरसहित चार जिल्लामा धेरै भारी वर्षा, बाढीको जोखिम बढ्यो

काठमाडौं – पछिल्लो २४ घण्टामा कञ्चनपुर, सिन्धुपाल्चोक र अर्घाखाँचीका केही स्थानका साथै धादिङ-गोरखा सीमा क्षेत्रमा धेरै भारी वर्षा भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा कञ्चनपुरमा...

भोटेकोशीमा बहाव बढे पनि ठूलो बाढीको जोखिम छैन: बाढी पूर्वानुमान महाशाखा

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा पानीको बहाव केही बढेपछि स्थानीय प्रशासनले सतर्कता अपनाउन आग्रह गरे पनि बाढी पूर्वानुमान महाशाखाले हाल रसुवा, नुवाकोट र धादिङका तटीय क्षेत्रमा ठूलो बाढीको जोखिम नरहेको...