काठमाडौँ – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूको दुईदिने संसदीय अभ्यास तथा नेतृत्व विकास प्रशिक्षण आजदेखि शुरू भएको छ । “सक्षम सांसद, सशक्त संसद्” भन्ने नारासहित ललितपुरको जावलाखेलमा...
काठमाडौँ- नेपालमा अहिले पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव देखिएको छ । यसको असरका कारण देशका विभिन्न भागमा बदली, वर्षा र...
काठमाडौं – सरकारले सुकुम्वासी तथा भूमिहीनहरूको समस्या समाधानका लागि एकीकृत डिजिटल लगत सङ्कलन गर्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार काठमाडौं उपत्यकाका भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधान गर्न...
काठमाडौं – सरकारले सङ्घीय संसद्को दुवै सदनको बैठक आह्वान गरेसँगै आगामी आर्थिक वर्षको बजेट तयारीलाई तीव्र बनाएको छ । यही वैशाख २८ गतेका लागि सङ्घीय संसद्को बैठक बोलाइएको छ ।...
काठमाडौं – सरकारले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष अनुरोध गर्ने निर्णय गरेको छ । वैशाख २५ गते बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख २८ गते...
काठमाडौं- सर्वोच्च अदालतले सुकुम्बासी बस्ती हटाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेको इजलासले शुक्रबार सरकारका नाममा अन्तरिम आदेश जारी गरेको...
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीश सिफारिसमा यसपटक विगतको परम्परा तोडिएको छ । यसअघि संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीश सिफारिस गर्दै आएकोमा यसपटक सर्वोच्च अदालतको चौथो वरियतामा रहेका डा. मनोजकुमार शर्मालाई...
काठमाडौं – पूर्वमाओवादी नेता तथा पूर्वमन्त्री सुदन किराँती हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गर्ने भएका छन् । यसको औपचारिक घोषणा आज अपराह्न ३ बजे काठमाडौंको बागबजारस्थित हार्दिक होटलमा...
काठमाडौं । न्याय परिषद्को बिहीबार बसेको बैठकले डा. मनोज शर्मालाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ । संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएमा उहाँ नेपालको ३३औँ प्रधानन्यायाधीश बन्नुहुनेछ । नेपालको न्यायिक इतिहासमा...
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अनियमितता प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र पूर्वअर्थसचिव शङ्कर अधिकारीसहित १३ जना व्यक्ति तथा एक कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान...
काठमाडौं । संवैधानिक परिषद्को बैठक सुरु भएको छ । बैठकको मुख्य एजेन्डा प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने रहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सुरु भएको बैठकले नेपालको ३३औँ...
इरान र अमेरिकाबीच वार्ता हुने खबर सार्वजनिक भएसँगै विश्व बजारमा अन्तर्राष्ट्रिय बेन्चमार्क ब्रेन्ट क्रुड (कच्चा तेल) को मूल्य ११ प्रतिशतले घटेको छ । मंगलबार उच्चतम विन्दुमा १०९ दशमलव ८७ डलर...