कांग्रेसको १५औँ महाधिवेशन २०८३ वैशाख २८-३१ मा गर्ने प्रस्ताव

  काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले २०८३ वैशाख २८, २९, ३० र ३१ गते नियमित महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका प्रस्ताव गरेको छ । केन्द्रीय कार्यालय सानेपामा जारी...

पार्टी विभाजनको विपक्षमा छु: सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू पार्टी विभाजनको विपक्षमा रहेको स्पष्ट गर्नुभएको छ । आज आफ्नै निवास महाराजगञ्जमा २५ जना केन्द्रीय सदस्यसँग भएको भेटमा सभापति देउवाले पार्टीलाई एकताबद्ध...

कतारको जेलमा रहेका १३ नेपालीलाई आममाफी, नेपाल सरकारद्वारा आभार व्यक्त

  काठमाडौं । कतार सरकारले जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ । कतारको राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर उनीहरूलाई आममाफी प्रदान गरिएको हो...

सार्वजनिक सूचना निकाल्ने चेतावनीपछि देउवा र प्रचण्डले जाँचबुझ आयोगको म्याद बुझे

  काठमाडौं । जाँचबुझ आयोगको म्याद बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेताहरू नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सार्वजनिक...

विशेष महाधिवेशनको मिति तय भएपछि कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान

काठमाडौं — नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति तोकेपछि पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्। कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार...

तराई-मधेशमा हुस्सु हट्दै घाम लाग्न थाल्यो, चिसो केही कम हुने अपेक्षा

काठमाडौं — लगातार हुस्सु र कुहिरोले ढाकिएको तराई–मधेशका केही स्थानमा हिजोदेखि घाम लाग्न थालेको छ। मौसमविद्का अनुसार आज पनि तराईका धेरै ठाउँमा आकाश खुल्ने र घाम लाग्ने सम्भावना रहेको छ।...

कांग्रेसको १५औँ महाधिवेशन अनिश्चित, विशेष महाधिवेशनलाई लिएर विवाद चर्कियो

काठमाडौँ — नेपाली कांग्रेसको १५औँ महाधिवेशन अनिश्चित बन्दै गएपछि पार्टीभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टी सभापति शेरबहादुर देउवा तथा कार्यवाहक सभापति पूर्णबहादुर खड्काको...

जापानमा प्रशिक्षार्थी कामदार पठाउने निर्देशिका खारेज, सबै म्यानपावरलाई बाटो खुल्यो

काठमाडौं – सरकारले जापानमा प्रशिक्षार्थी कामदार पठाउने सम्बन्धी पुरानो निर्देशिका खारेज गरेको छ। निर्देशिका खारेज भएसँगै अब सबै इजाजतपत्र प्राप्त म्यानपावर कम्पनीले अन्य मुलुकसरह जापानमा पनि श्रमिक पठाउन पाउने भएका...

नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७-२९ मा गर्ने तयारी, महामन्त्रीद्वय तयार

काठमाडौँ — नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले यही पुस २७ देखि २९ गतेसम्म विशेष महाधिवेशन गर्ने तयारी गरेको छ। काठमाडौँमा हिजो र आज सम्पन्न विशेष महाधिवेशन पक्षधरहरूको छलफलपछि कांग्रेसका महामन्त्रीहरू...

समानुपातिक बन्दसूचीका त्रुटिबारे आयोगको दलहरूसँग छलफल, पुस २० गते सच्याउन पत्राचार हुने

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेश गरेका राजनीतिक दललाई पालैपालो बोलाएर त्रुटिबारे छलफल गरिरहेको छ । छलफलबाट देखिएका कमजोरी सच्याएर पुनः पेश गर्न आयोगले यही...

अध्यागमन विभागद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा

काठमाडौँ । अध्यागमन विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली आजदेखि औपचारिक रूपमा कार्यान्वयनमा ल्याएको छ । गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा आयोजित कार्यक्रममा उक्त प्रणाली सार्वजनिक गरिएको हो । कार्यक्रममा विभागका महानिर्देशक...

तराईमा आज पनि हुस्सु र कुहिरो, पहाडी क्षेत्रमा हल्का वर्षा वा हिमपातको सम्भावना

काठमाडौँ । पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई–मधेश क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो अघिल्ला दिनको तुलनामा केही मात्रामा आकाश खुल्ने अनुमान...