संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै

काठमाडौं – संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ । बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलले निरन्तरता पाउने भएको छ । संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आजको बैठकमा...

सुदूरपश्चिमसहित देशका विभिन्न क्षेत्रमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं – जल तथा मौसम पूर्वानुमान महाशाखा ले आज सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही जिल्लामा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका...

विद्यालयको हिउँदे तथा बर्खे बिदा १५ दिन कटौती, सातामा दुई दिन सार्वजनिक बिदा

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालयको हिउँदे तथा बर्खे बिदा १५ दिन कटौती गर्ने निर्णय गरेको छ । हालसम्म एक शैक्षिक सत्रमा ४५ दिनसम्म दिइँदै आएको यस्तो बिदा...

मानवअधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेस

राष्ट्रिय मानवअधिकार आयोगले मानवअधिकारको क्षेत्रमा सरकारले प्राथमिकता दिनुपर्ने विषयहरू सरकारसमक्ष पेस गरेको छ । नेपालको संविधान, अन्य प्रचलित कानुन र नेपालले अनुमोदन गरेका अन्तरराष्ट्रिय सन्धि–महासन्धिले सुनिश्चित गरेका मानवअधिकारसम्बन्धी दायित्व कार्यान्वयनमा...

प्रतिनिधिसभा बैठकमा आज सरकारको नीति तथा कार्यक्रममाथि छलफल

काठमाडौं- प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ । आजको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने कार्यसूची रहेको छ । संसद् सचिवालयका अनुसार दलीय प्रतिनिधित्वका आधारमा सांसदहरूले नीति तथा...

ट्रेड युनियन खारेज गर्ने अध्यादेश कार्यान्वयन नगर्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

काठमाडौं – निजामती कर्मचारीका ट्रेड युनियन खारेज गर्ने गरी सरकारले ल्याएको अध्यादेश तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान...

राष्ट्रिय सभाबाट अध्यादेश रोक्न विपक्षी दलहरूको गृहकार्य तीव्र

काठमाडौं – सरकारले ल्याएका अध्यादेशहरू राष्ट्रिय सभाबाट रोक्न विपक्षी दलहरूले गृहकार्य तीव्र बनाएका छन् । विपक्षी दलका नेताहरूका अनुसार नेपाली कांग्रेस, नेकपा र एमालेबीच अध्यादेशका विषयमा लगभग सहमति जुटिसकेको छ...

एसईई ग्रेडवृद्धि परीक्षा असार १ गतेदेखि हुने

काठमाडौँ – आज सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा नन–ग्रेडिङमा परेका विद्यार्थीहरूको ग्रेडवृद्धि परीक्षा आगामी असार १ गतेदेखि सञ्चालन हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ग्रेडवृद्धि परीक्षाको...

एसईई नतिजा सार्वजनिक, ६५.९८ प्रतिशत विद्यार्थी उत्तीर्ण

काठमाडौँ – राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा सोमबार साँझ आयोजित पत्रकार सम्मेलनमार्फत बोर्डले नतिजा सार्वजनिक गरेको हो ।...

एसईई नतिजा राति ९ बजेदेखि हेर्न मिल्ने

काठमाडौँ — राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा केहीबेरपछि सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार आज साँझ ८ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक...

भिलेज हाईल्याण्ड रिसोर्ट साटा २०२६ अवार्डका लागि मनोनयनमा

  काठमाडौं । प्राकृतिक सुन्दरताले भरिपूर्ण भिलेज हाईल्याण्ड रिसोर्ट दक्षिण एशियाकै प्रतिष्ठित एसियाली ट्राभल अवार्ड्स साटा २०२६ का लागि मनोनयनमा परेको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका–८ र पनौती नगरपालिका–१ को संगमस्थलमा...

सरकारको नीति तथा कार्यक्रम: भ्रष्टाचारमा शून्य सहनशीलता, संविधान संशोधन बहसपत्र तयार गरिने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भ्रष्टाचारप्रति शून्य सहनशीलताको नीति अवलम्बन गरिने बताउनुभएको छ। संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन...