दार्चुलाको नौगाड गाउँपालिकामा पहिरोमा परी मृत्यु भएकाप्रति नेपाली कांग्रेस नाैगाड गाउँपालिका कार्य समितिले दु:ख व्यक्त गरेको छ । सोमबार गाउँपालिकामा बसेको कार्य समितिको बैठकमा मृत्यु भएकाहरुप्रति श्रद्धान्जली व्यक्त गर्दै शाेक...
गणेशसिँह धामी, दार्चुला सोमबार जिल्लाकाे लेकम गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरिएको छ । आइतबार वडा नं. १ कार्यालय सर्माेलीमा ताला लगाएका युवाहरुले सोमबार खरकडामा रहेको गाउँपालिका केन्द्रमा तालाबन्दी गरेका हुन ।...
काठमाडौं – सोमबार बाजुराका थप ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा २० महिला र ४६ पुरुष गरी ६६ जना र कर्णाली...
काठमाडौँ – सोमबार एकै दिन सुदूरपश्चिमका १९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जोगेश्वर गौतमले देशका विभन्न प्रयोगशालामा गरीएको परीक्षणमा...
काठमाडौँ – ट्रमा सेन्टरमा उपचाररत दार्चुलाको शैल्यशिखर नगरपालिका–४ की जयन्ती ठगुन्नाको अप्रेशनको लागि दिलेन्द्र प्रसाद बडूका स्वकीय सचिव केशर भण्डारीले सहज व्यवस्था गरिदिएका छन् । शैल्यशिखर नगरपालिका–४ रानीशिखर काँडापारीका अर्जुन...
दार्चुलाको नौगाड गाउँपालिकाको होपरीमा पहिरो जादा ४ बर्षिया बालक सहित दुई जनाको ज्यान गएको छ । गएराती आएको पहिरोमा परि नौगाड गाँउपालिका वडा नं. ४ होपरीका चन्द्र सिंह महता र...
गणेश सिंह धामी दार्चुला – महाकाली लोकमार्ग अन्तरगत दार्चुला–गोकुलेश्वर सडक खण्डको पनेबाँजमा सडक अवरुद्ध भएको छ । आज बिहान ६ बजेतिर पनेबाँजमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो । माथिबाट...
काठमाडाैँ- खर र फुसको छाना बिस्थापन गर्ने नीति अनुरुप दार्चुलाका ७ सय २१ घरधुरीलाई ५० हजारका दरले अनुदान रकम दिने सरकारको तयारी रहेको छ । नेपाल सरकारले देशभरी ३ वर्षभित्र...
अछाम – क्वारेन्टाइन बसेर घर फर्केका एक व्यक्तिको अछाममा उपचारका क्रममा मृत्यु भएको छ । रामारोशन गाउँपालिका–५ का ४५ वर्षीय व्यक्तिको उपचारका क्रममा बयलपाटा अस्पतालमा आइतबार मृत्यु भएको हो ।...
गणेशसिँह धामी, दार्चुला लेकम गाउँपालिका वडा नम्बर १ को कार्यालय सर्मोलीमा स्थानीय युवाहरुले तालाबन्दी गरेका छन् । ऐरिछाना धनथला सडक निर्माणको काम सहमति अनुसार अगाडी नबढेको भन्दै तत्काल सर्मोली क्षेत्रमा...
सुदूरपश्चिममा आइतबार २ सय २५ जनामा काेराेना पुष्टि भएकाे छ। सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा सुदूरपश्चिमका थप ९८ जनामा कोरोना पुष्टि भएको छ । दिउँसो ३ बजेसम्मको पछिल्लो विवरण सर्वाजनिक...
सुदूरपश्चिमा आइतबार थप १२७ जनामा कोराेना संक्रमण भएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस विफ्रिङमा बोल्दै प्रवक्ता डा.जागेश्वर गौतमले देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिमका १२७...