दार्चुलाको नौगाडमा रुखमा भुण्डिएको अवस्थामा एक महिला मृत फेला

गणेश सिंह धामी

दार्चुला – नौगाड गाउँपालिकामा एक महिला जंगलमा रुखमा भुण्डिएको अवस्थामा मृत फेला परेकी छिन् ।
नौगाड गाउँपालिकाको वडा नं. २ का देवबहादुर महरकी श्रीमती अन्दाजी बर्ष ४२ कि कुट्मा देवि महर जंगलमा मृत फेला परेकी हुन् । उनी बिहिबार साँझ ५ः३० बजे दल्लेख माथि बन तिर रुखमा झुन्डिएको अवस्था मा मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी प्रहरी निरीक्षक सुरेन्द्र जोशीले जानकारी दिए । उनका अनुसार प्रहरी घटनास्थल तर्फ जाँदैछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्