सशस्त्रले बनायो तिंकर भञ्ज्याङसम्म गोरेटो बाटो

काठमाडौं – दार्चुलाको छाङ्‍रुस्थित बोर्डर आउट पोस्टका (बीओपी) सशस्त्र प्रहरी बलले तिङ्कर भञ्ज्याङसम्मको गोरेटो बाटो मर्मत गरेको छ ।

सशस्त्र प्रहरीले स्थानीय बासिन्दासँग मिलेर सुक्खा पहिरो हटाएर गोरेटो बाटो सञ्चालनमा ल्याएको सशस्त्र प्रहरी निरीक्षक लिलीबहादुर चन्दले जानकारी दिए । सुख्खा पहिरोका कारण लामो समयदेखि सो गोरेटो बाटोमा आवतजावत बन्द भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्