पहिलो पटक छाङ्रु र टिङ्करमा सरकारले हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउँदै

काठमाडौँ – सरकारले पहिलो पटक दार्चुलाको व्यास गाउँपालिका वडा नंं १ का छाङ्रु र टिङ्करमा खाद्यान्न पु¥याउन थालेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले त्यहाँका सर्वसाधारणलाई हेलिकप्टरमार्फत खाद्यान्न पु(याउनका...

१ महिनामा पाउने सेवा सुविधा नगरको विपद व्यवस्थापन कोषमा दिने वडा अध्यक्ष तिवारीकाे घोषणा

 प्रेम जोशी , कैलाली कैलालीको गौरीगंङ्गा नगरपालिका ९ का वडा अध्यक्ष हरिप्रसाद तिवारीले एक महिनाको सेवा सुविधा कोरोना रोकथाममा प्रदान गर्ने घोषणा गरेका छन् । हाल बिश्वमा देखिएको कोरोना भाईरस...

कञ्चनपुरमा सरकार विरुद्ध नेविसंघको प्रदर्शन

कञ्चनपुर – कञ्चनपुरमा आज सरकार विरुद्ध नेबिसंघले शान्तिपुर्ण आन्दोलन गरेको छ । कोरोेना महामारीको बेला सरकारले क्वारेन्टाइन व्यवस्थापन तथा विपन्न दलित दैनिक गुजारा गरि खाने निम्नवर्गिय जनतालाई वितरण नगरी आफ्ना...

दार्चुलामा थपिए एक जना कोरोना संक्रमति

काठमाडौँ – दार्चुलामा थप एक जनामा कोरोना पुष्टि भएको छ । सुर्खेत प्रादेशिक अस्पतालको प्रयोगशाला भएको परिक्षणमा दार्चुलाका एक जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।...

बाजुरामा जीप दुर्घटना, १४ जना घाइते

बाजुरा – बूढीगङ्गा नगरपालिकाको फालासैन बजारमा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । से १ ज १०१९ नंको जीप फालाशैन बजारबाट सेराबजार आउन लागेको समयमा दुर्घटना हुँदा चालकसहित...

कोरोना रोकथामको खर्च विवरण माग्दै सुदूरपश्चिममा कांग्रेसद्वारा संसद अवरुद्ध

कैलाली – सरकारले कोरोनाभाइरसको जोखिम न्यूनीकरण तथा नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न नसकेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक अबरुद्ध गरेको छ । बुधबार बैठक सुरु...

कैलालीका २ स्थानीय तहमा १० महिला सहित ५७ जना कोरोना संक्रमित थपिए

कैलाली – कैलालीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार एकै दिन कैलालीको २ स्थानीय तहमा ५७ जना कोरोना संक्रमित थपिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । लम्कीचुहा नगरपालिकामा...

डोटीमा ३४ जना कोरोना संक्रमित निको भए

डोटी – डोटी जिल्लामा कोरोना सङ्क्रमण पुष्टि भएका १४० जनामध्ये ३४ जनालाई डिस्चार्ज गरिएको छ । जिल्ला स्वास्थ्य कार्यालय डोटीका कार्यालय प्रमुख रमेश मलासीका अनुसार कोरोना सङ्क्रमण पुष्टि भई जिल्लाका...

कैलालीमा आरडीटी परीक्षण गरि क्वारेन्टाइनबाट घर फर्किएका एक युवकको मृत्यु

कैलाली – कैलालीमा क्वारेन्टिनबाट घर फर्किएका एक युवकको मृत्यु भएको छ । जिल्लाको जानकी गाउँपालिका ९ पूर्वखैरीफाटाका ३४ बर्षका युवकको मंगलबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।...

नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म सशस्त्रको गस्ती

दार्चुला – व्यास गाउँपालिका–१ छाङ्गरुमा रहेको सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टमा खटिएका सशस्त्र प्रहरीले नेपाल–चीन सीमाको १ नम्बर पिलरसम्म गस्ती गरेको छ । गत वैशाख ३१ गते व्यासको छाङ्गरुमा खटिएको...

सुदूरपशिचममा थपिए १३७ जना कोरोना संक्रमित, सक्रिय संक्रमितको संख्या ९७५

कैलाली – सुदूरपश्चिम प्रदेशमा थप १३७ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षण वाट थप ९६ ,सेती प्रादेशिक अस्पतालबाट ४१ को परिक्षण...

बैतडीमा थपिए १४ जना कोरोना संक्रमित, कुल संख्या १७२ पुग्यो

काठमाडौँ – बैतडीमा १४ जना कोरोना संक्रमित थपिएका छन् । सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा बैतडीका १४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पुष्टि गरेको छ ।...