भारतबाट आउनेको संख्या घट्यो, आइतबार सुदूरपश्चिममा ५०५ नेपाली नागरिक भित्रिए

कैलाली – सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट आइतबार ५०५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७२ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली...

कैलालीको त्रिनगर सीमानाकाबाट मात्रै ८३ हजार नेपाली भित्रिए

कैलाली – कैलालीको त्रिनगर भन्सार सीमानाका भई भित्रिने नेपालीको उद्धारकार्य अहिले पनि जारी छ । कोरोना भाइरस सन्त्रासका कारण भारतका विभिन्न शहरबाट हिजोआज पनि नेपाली नागरिक त्रिनगर नाका हुँदै भित्रिने...

कञ्चनपुरको बैजनाथ सामुदायिक वनमा चोरी तस्करी नियन्त्रण गर्न विशेष कार्यदल परिचालन

कञ्चनपुर – लकडाउनको मौकाछोपी वन पैदावरा तथा वन्यजन्तु चोरी तस्करी नियन्त्रण गर्न कञ्चनपुरको बैजनाथ सामुदायिक वनले वन र वन्यजन्तु संरक्षणका लागि विशेष कार्यदल परिचालन गरेको छ । शुक्लाफाँटा नगरपालिका–८ को...

काँग्रेस नेत्री डा.आर्जु राणा देउवाद्वारा दार्चुलामा स्वास्थ्य सामाग्री सहयोग

गणेशसिंह धामी दार्चुला – नेपाली काँग्रेसकी नेत्री डा. आरजु राणा देउवाले दार्चुलाका बर्थिङ सेन्टरलाई स्वास्थ्य सामाग्री सहयोग गरेकी छिन् । सुरक्षित मातृत्व सञ्जाल महासंघकी केन्द्रीय अध्यक्ष समेत रहेकी नेत्री देउवाले...

भारतबाट आउनेको संख्या घट्यो, सुदूरपश्चिममा शुक्रबार ७७६ नेपाली भित्रिए

कैलाली – सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शुक्रबार ७७६ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १७८ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली...

कारोना संक्रमित बढेसँगै अनिश्चितकालकालागि डडेल्धुरामा निषेधाज्ञा

डडेलधुरा – डडेलधुरामा आज दिउँसो तीन बजेदेखी अर्को सूचना जारी नहुन्जेलसम्मका लागि जिल्लाभर निषेधाज्ञा लागु गरिएको छ । कोरना भाईरसको संक्रमण बढ्दै गएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार अर्को सुचना...

बैतडीको दोगडाकेदारमा क्वारेन्टाइनमै एक जना बुबाको किरिया बसे

बैतडी – दोगडाकेदार गाउँपालिका–७ चडेपानीका लीलाधर भट्ट आफ्ना बुबाको किरिया गर्न क्वारेन्टाइनमा नै बसेका छन् । भारतको दिल्लीमा काम गर्दै आएका उनी चार दिनदेखि भूमिराज मावि चडेपानीको क्वारेन्टाइनमा बसिरहेका छन्...

बैतडीका थप ६३ जनामा कोरोना संक्रमण पुष्टि, कुल संख्या ११५ पुग्यो

बैतडी – बैतडीमा थप ६३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बैतडीमा ७ महिला र ५६ पुरुषमा कोरनो संक्रमण पुष्टि भएको हो । दोगाडाकेदार गाउपालिकाका...

कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ

कैलाली – कैलालीमा १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । प्रहरीले गौरीगङ्गा नगरपालिकाकी १२ वर्षीया बालिका बलात्कार गरेको आरोपमा गौरीगङ्गा नगरपालिका–४ बस्ने वर्ष १९ का...

दार्चुलामा राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दीप प्रज्वलन, काठमाडौँलाई कालापनी दुखेको भन्दै खुसी व्यक्त

गणेशसिंह धामी दार्चुला – लिम्पियाधुरा सहितको नेपालको नक्साले संवैधानिक मान्यता पाएको दिन राष्ट्रबादी नेता स्व. प्रेमसिह धामीको सालिकमा दिप प्रज्वलन गरिएको छ । बिहिबार साँझ सदरमुकाम खलंगास्थित स्व. धामीको शालिकमा...

डडेल्धुरामा आरडीटी नेगेटिभ आएका ४६ जनामा कोरोना पुष्टि, सबै घर गएका थिए

काठमाडौं – डडेलधुरामा बिहीबार ८४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ४६ जना ¥यापिड डायग्नोस्टिक टेस्ट (आडीटी) नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर गइसकेको पाइएको छ ।...