नेपाली सेनाको हेलिकप्टरबाट गर्भवती महिलाको उद्दार, मकैबारीमा हेलिकप्टर अवतरण

FILE PHOTO

अछामको तुर्माखाद गाउँपालिकाको भैरवस्थानबाट एक गर्भवती महिलाको उद्दार गरिएको छ ।
अछामको विकट क्षेत्र मानिने तुर्माखादमा हेलिकप्टर बस्ने ठाउँ नहुँदा मकैबारीमा हेलिकप्टर अवतरण गरिएको थियो । शुक्रवार उक्त हेलिकप्टरबाट १८ वर्षीया मनिषा उखेडाको उद्धार गरिएको हो ।
राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टरबाट उहाँलाई उद्धार गरिएको हो । उहाँलाई उद्धार गरी सुर्खेत लगिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्