कैलालीका २ स्थानीय तहमा १० महिला सहित ५७ जना कोरोना संक्रमित थपिए

कैलाली – कैलालीमा ५७ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार एकै दिन कैलालीको २ स्थानीय तहमा ५७ जना कोरोना संक्रमित थपिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ । लम्कीचुहा नगरपालिकामा २५ जना संक्रमित थपिएका छन् । ६ जना महिला र १९ जना पुरुष थपिएका हुन् । त्यसै गरि गोदावरी नगरपालिकामा ४ जना महिला सहित ३२ जना कोरोना संक्रमित थपिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्